लस एन्जलस । गोल्डेन ग्लोब अवार्ड
समारोहमा पहिलो पटक भाग लिएकी प्रियंका चोपडा हट पोसाकमा देखिएकी छन् । उनी
आकर्षक सुन्दर सुनौलो रंगको ठूलो गला भएको गाउनमा सजिएर समारोहस्थल पुगेकी
थिइन् ।
प्रियंकाको यो सुन्दर गाउनको डिजाईन राल्फ
लरेनले डिजाइन गरेका हुन् । अधिकांश समारोहमा कपाल बाँधेर पुग्ने उनी
यसपटक खुल्लै कपाल राखेर पुगेकी थिइन् । उनको गाढा रंगको लिपस्टिकले सबैलाई
आकर्षण गरेको थियो । प्रियंका जेफरी डीन मोर्गनसँग मञ्चमा पुगेर अभिनेता
बिली बब थर्टनलाई पुरस्कार दिइन् ।
0 Comments:
Post a Comment