Monday, August 08, 2016

भैचालोले कसैलाई छोडेन

२०७२ साल बैशाखमा आएको विनासकारी भैचालोले नुवाकोट जिल्लाको ऐतिहासिक शक्तिपीठ भैरबी मन्दिरलाई पनि छोडेन !
मन्दिर पहिलाकै स्वरुपमा आउन अझै कति बर्ष लाग्ने हो !

No comments: