Home » » रक्सौलको माडेलाई नेपाल प्रबेसमा रोक लगाउ सर्खार

रक्सौलको माडेलाई नेपाल प्रबेसमा रोक लगाउ सर्खार

Written By खांट्टी कुरा on Sunday, September 27, 2015 | September 27, 2015

-जनकमान डंगोल/janakdangol@gmail.com
बिरगंज अर्थात नेपालको एकमात्र ठुलो बाणिज्य द्वार
पर्सा जिल्लामा पर्ने बिरगंजको वार्ड न १९ को इनरुवामा मितेरी पुल छ । नेपाल भारतका तस्करिहरुले सिधा बाटो तस्करी गर्ने हिम्मत राख्दैनन त्यहि भएर चोर बाटो नगवा, इनर्वागाउँ, भकुवा, छपकैया, सिर्सिया देखि अलौ सम्मको सिमा नाकाको खुला फाईदा उठाउदै रक्सौल देखि बिरगंजको व्यापारीहरुले भारतबाट नेपालमा र नेपालबाट भारतमा अबैध तरिकाले माल्सामन्हारू तस्करी गराउछन । बिस्वास लाग्दैन भने उक्त सिमा क्षेत्रहरुमा गएर हेरे हुन्छ पंक्तिकारले लामो समय सरकारी सेवामा बहाल रहंदा पर्सा जिल्लाको विभिन्न सिमा नाका देखि सर्लाही हुँदै धनुषा जिल्लाको विभिन्न सिमा नाकाहरुमा बसेर कामकाज गर्ने अबसर पाएको थियो भने त्यसैलाई आधार मानेर यो लेख तयार पारेको हो ।

मारवाडीहरुलाई भारत राजस्थानको मारवाड बाटा आको भएर मार्बाडी भनेको भन्छन यी मारवाडी ब्यापारीहरुको लागी पैसा भन्दा ठुलो अरु केहि हुन्न । पैसोको लागी यिनले जे जस्तो घटिया हर्कत गर्न पनि पछी हट्दैनन भन्ने कुरा आज आएर पुस्टि भएको

तस्बिर साभार:अन्नपूर्ण पोस्ट डटकमबाट
हिन्दु धर्ममा अथाह आस्था राख्छन यी मारवाडी व्यापारीहरु तर नेपाल भारत सिमा नाका रक्सौलमा बस्ने सुमीत सर्राफ लगाएतका केहि मारवाडीहरुले रक्सौलमा मधेसी आन्दोलनकारिहरुलाई खाना खुवाएको समाचार यतिखेर सबै समाचार पत्रहरुमा छाएको छभन्ने बेलामा चन्दा उठाएर खुवाएको भनेता पनि मारबाडी ब्यापारीहरुको लागी केहि सय मान्छेलाई निशुल्क भोजन गराउनु त्यो कुनै ठुलो कुरा हैन जसको उदाहरण नेपालमा हुने विभिन्न धार्मिक कार्यक्रमहरुमा चलाएको सदावर्त भोजन पानीलाई लिन सकिन्छ

मारवाडीहरुले फोकटमा खाना खुवाउदैनन । फोकटमा खाना खुवाउन चाडपर्व देखि दैविप्रकोप आउनु पर्दछ । हावाको चाल अनुसार चल्ने यी मारवाडीहरुले २०४६ साल पछी नेपालको राजनीतिमा खेलेको भूमिकाहरूलाई नेता देखि जनता सम्मले राम्रै संग बुझेको हुनु पर्दछ किनभने २०४६ साल पछी नेपालको सबै राजनीतिक पार्टीहरु यिनै मारवाडी जस्तै ब्यापारीहरुको दान चन्दामा आश्रित छन । आफ्नो फाईदाको लागी सहयोगको नाउँमा जतिपनि दान दिन सक्ने हैसियत यिनीहरु राख्छन

हिन्दु धर्म अनुसार गरिब गुरुबाहरुलाई भोजन गराउनु पुण्यको काम हो तर सिमा नाकामा बसेर पोके तस्करी देखि चवन्नीछाप कथित मधेसी नेतागीरी गर्नेहरु जसले आज सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु माथि भारतीय भूमिमा बसेर ढुंगामुढा प्रहार गर्दै सिमानाका समेत बन्द गराएका छन । त्यस्ताहरुलाई बटुलेर अतिथि पाहुनाको संज्ञा दिंदै ति मारवाडीहरुले खाना किन खुवाए त्यो बिषयमा अब नेपाल सरकारले छानबिन गर्नु पर्छ कि पर्दैन ? त्यसैले भारत रक्सौलमा बसेर नेपालमा मधेस आन्दोलनको नाउँमा हिँसा देखि सिमा नाका बन्द गराउन उक्साउने तत्वहरुलाई सहयोग गर्ने यस्ता मारवाडी ब्यापारीहरुलाई नेपाल प्रबेस गर्न नेपाल सरकारले कडाईको साथ रोक लगाउनु पर्दछ

नेपालमा असान्ती फैलाउनमा नेपालको नेताहरु जति जिम्मेवार छन त्यो भन्दा हजार गुणा  बढी यस्ता मारवाडी ब्यापारीहरु छन । यिनले आफ्नो फाईदाको लागी कांग्रेस देखि कम्युनिस्ट हुँदै अन्य विभिन्न पार्टीहरुलाई धन नदिएको भए नेपालमा कुनै पनि आन्दोलन सफल हुन सक्दैन थियो भन्ने पंक्तिकारको विश्लेषण हो

भारतीय भूमिमा नेपालको सिमा क्षेत्रमा बस्ने गरिब मदेसीहरु जम्मा गर्दै भात खुवाएर नेपालमा ढुंगा हान्न लगाउने रक्सौलको मारवाडीहरुले अहिले आएर 'एक तिर दुई सिकार' गरेका छन । नेपालीहरु गुनको बदला तिर्न माहिर छन भने २/४ छाक भातको लोभमा भारत तर्फ गएर नेपालमा ढुंगा हान्ने ति सिमा क्षेत्रका गरिब नेपाली मधेसीहरुलाई भने धिक्कार छ किनभने भोलि आन्दोलन सकिए पछी पोके तस्करी गर्न तिनै मारवाडीको सरणमा जानु पर्ने तिनीहरुको बाध्यता पनि छ
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger