Home » » 'नेपाल कसैको पेवा हैन'

'नेपाल कसैको पेवा हैन'

Written By खांट्टी कुरा on Sunday, February 15, 2015 | February 15, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
फिरिंगी, अंग्रेज, गोरा आदि भनेर अहिले पनि भारतीयहरुले उल्का संग अंग्रेजको खेदो गर्छन तर अंग्रेजले लादेको भाषा र संस्कृतिलाई चैँ आँखा चिम्लेर पालन गरेका छन !
हिन्दि सिनेमा हेर्नु भयो भने सयमा ७५% अंग्रेजी सब्द मिसाका हुन्छन !
उदाहरणको लागि हेर्नुस
'तु मेन्टल हे'
मेन्टल भन्ने सब्द 'हिन्दि' कोषमा देखाउनु भयो भने जिन्दगिभर तपाईको कमारा बस्न तयार छु !
त्यस्तै पत्रिकामा समाचार, लेख देखि सम्पादकीय सम्म लेख्दा आधा हिन्दि आधा अंग्रेजीमा लेख्छन !
बापु भनेर गोहीको आँसु बगाउदै महात्मा गान्धीको पुजा गर्छन तर बन्द र हड्तालमा हिँसा मच्चाउन हिन्दुस्थानिहरुलाई कसैले पनि जित्न सक्दैनन तर पनि शान देखाएर भन्छन 'मेरा भारत महान' ! महात्मा गान्धी अहिंसाको पुजारी रे अझ !
सयमा सय भारतको नक्कल गर्ने हाम्रा नेपालीहरुको त झन के कुरा गराई भो ! बन्द र हड्तालमा सरकारी देखि निजि सम्पतिमा आगो लाउनु पर्छ भनेर गर्भे देखि सिकेर आका छन !
त्यति मात्र हो र ५१ साले लाल मन्तरको कृपाले गर्दा अहिले जातीय राज्य माग गर्नु पर्छ भन्नेले पनि गर्भ देखिननै जानेर आका रैछन,
तर,
यी कम्निस्टहरु आफु भन्दा बाठा अरु कोहि छैन भनेर भन्छन ! आफ्नो फाईदाको लागि जे पनि गर्न पर्छ भनेर सिकाको नतिजाले गर्दा अहिले आफ्नै भुरा देखि चेलाहरुले जातीय राज्यको नारा घन्काएर उत्पात छ भने सिकाउने गुरुबाउ बाउन हो भनेर चेलाहरुले बुझेर पनि बुझ पचौदैछन !
नेपाल तिमिहरु नाथे कम्निस्ट देखि जातीय राज्य माग्नेहरुको आमाले दाईजोमा ल्याएको  जिनिस पनि हैन भने न बाउले अंशमा पाको बिर्ता हो ! एउटा गोर्खाली ठकुरीको बच्चाले आफ्नो दिमाग लगाएर सबै जातिको फौज भेला पारेर पुर्बको टिस्टा देखि पस्चिमको कांगडा सम्म फैलाको राज्य हो !
जातीय राज्य माग्ने हो भने लिम्बुवानले टिस्टा फर्काएर देखाउ अनि अखण्ड सुदुर पस्चिम भन्नेले काँगडा फर्काएर देखाउ ! सकिन्छ ?
सकिदैन भने बाख्राको पाठा जस्तो कुर्लिनु को कुनै तुक छैन भने सक्कली मदेसी हैन नक्कली बिहारी हरुलाई चाहिएको हो एक मदेस किनभने बाप्का घर तो बिहार हि हे न ?
..
'२०७१ फाल्गुण ३ गते आइतवार'
पेज मन पर्छ भने 'खाँटी कुरा'लाई LIKE गर्नुहोस !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger