Monday, December 29, 2014

उपयोगी टिप्स !

खांट्टी कुरा     December 29, 2014    


कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?
=================Diyu=============
Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखि केही tipsको प्रयोग गरेर
Password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8 कि press गर्नुहोस
त्यती बेला ...
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ
तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस Enter गर्नुहोस
५) windows user account पेज खुल्नेछ त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस password लाई delete गरिदिनुहोस
६) अब कम्प्युटरलाई restart गर्नुहोस तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ !
दिवाकर मैनालिज्युको फेसबुक पेजबाट साभार !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .