लेखक - सुनिल जंग शाह, हाल बेलायत यु.के !
..
स्मर्णिय रहोस्, तत्कालिन राजतन्त्र दरबार हत्याकान्ड बेला बखत सम्झिने गरिन्छ, कम्सेकम जेष्ठ १९ गते! सोही मिती सेरो फेरो पारी बिविन्न पत्रपत्रीका समेत् मार्फत घटनाको तुस केलाउने कोशीस गरियो। ब्यक्ती बिशेष समाचार सम्स्प्रेसन र अनाकानी आकलन ले म साधारण नेपाली समेत् प्रभाबित भए। केही बुझे देखे र पढे सुनेको अनी घटनाक्रमका आधार हरु सर्सर्ती हेर्ने प्रयासस गरे। ईतिहासका स्मृति समेत् सम्झिने जमर्को गरे। फलत एउटै निर्सकर्श त्यो ब्यर्थ बिषय बन्यो। फेरी पनि कलम रोकिएन, खुल्तुनी एथार्थ नै थियो, जो भयो --
--हम्रो नेपाली ईतिहासका अबस्मर्णिय तस्बिरहरु श्री५ बडामहाराज प्रिथ्बी नारायण शाह, बम्शजको बहादुरी निशानी, सगरमाथा अनी गौतम बुद्ध र प्राकृतिक धनी देश, जनकपुरि सिता, भ्रिकुटी अनी कैयौ तेस्ता राष्ट्रिय गहना जो आँफैमा सुन्दर अनी राष्ट्रिय सम्पदा एबम सम्पत्ती हुन। समयअनुकुल प्राप्त ज्ञान कुनै खोलाले बगाए, कतै हावाले उडाए, केइ बिर्सेंउम त कोई पन्नामा अत्मसाक्षी होलान, बेबहारमा समेत् ठीक बिपरित बिनासकाले नभएका पनि होइनौ। पुर्खा देखी पुस्तौ सम्मन नेपालीयता राष्ट्रबाद झल्कनुपर्ने हो,को सट्टा देश धमिजाको शिकार नै रह्यो/श्रीजना समेत् भयो। अझै रहल-पहल सिध्याउने हुन्कार समय अनुकुल गर्दै आएका राजनैतीक दलहरुको मुख्मा दुध र भात् मिलेको भने अवस्था हुनु पर्ने हो यो! भनिन्छ सतिले सरापेको हाम्रो मुलुकमा कुनै राजाका सुखद अन्त्य भने भएन, तेसो त अन्त्य दुखद् नै हुने गर्छ। १०४ बर्सिय जहानिय बन्देज मुक्त भये पनि बिविन्न बाधा-अबरोहहरु भने खडा भईनै रहे! जन चाहना गास बास र कपास प्रमुख चुनौती नै थियो, स्वोतन्त्रता त शान्तीले योगटेको थियो नै। एकातर्फ बैह्यहस्तस्क्यप त अर्को तर्फ तिन्का गोटीहरु सल्बलाई नै रहे, जुर्मुराइ नै रहे, शासन पद्दत्ती सुधार्नु को बिकल्प जरै उखेल्ने कोशीस गरियो! तत्कालिन राजा बिरुध्ह जन-अक्रोश, सम्झिदा लाग्छ दरबारको अन्त्य भई सकेको थियो, थियो त केबल खोक्रा स्तम्भहरु, जिर्णोदार गरिदिने कोस्ले?
अग्रगामी बिकास, नौलो जनचाहना एबम राजनैतीक निकाश राजा बिरेन्द्रका लागि सुइकार्य नै थियो। बिदेसी पाउ मोल्नु भन्दा स्वोदेसी गोल्भेडा फलाउने स्वोभाबका राजा असल प्रजातान्त्रिक राष्ट्रबादी पक्कै थिए। तथापी उन्को सिर बिसाइयो, गाली बेइजैती हामी ५कक्षे बल्बालिका समेत्को सहभागीतामा गराइयो। नाबालक जिउदो मुर्दाबाद भएको यहाँ सुइकार्दछु,,, फलत: स्वोदेसी पोल्टामा राज्दर्बार सुम्पिदिये, निर्णय रोजक केही लचक भयो - कामका होइनन यि राजा नाम का मात्रै भन्ने चलन-चल्ती बसाले।
राष्ट्रबादको निरन्तरता, प्रजातन्त्र सगै सुध्रिड हुनु पर्ने थियो। अर्थिक बिकास रोज्गारी अबसर र सुशान्ती प्रशासन को हुनु पर्ने थियो। संबिधान प्रभाबकारी तुल्याउने र देश बिकास निर्माण गर्ने जिम्मा पाएका सिर्सस्थ पार्टीबादी नेताहरुले अबत केही गर्ने छन भन्ने ठुलो आशा पनि थियोनै, तर ठीक उल्टो असख्य तानासाहहरुको अदय भयो, एक पछी अर्को राष्ट्रघाती निर्णयहरु हुन पुगे, सत्ता लुछाचुडी, भ्रस्ट अनी अबेबस्थित अस्थिर खम्बाहरुले जरा गाडे। झनै भस्टाचारी, सामन्ती र शोषकहरुको आफु-आफु बिच लडाईं चलीनै रह्यो। एक ले अर्कोको खुट्टा नतानोस पनि कसरी, सबै एउटै अनुहारका थिए।
फलत; बचेँका केही राष्ट्रिय समरचनाको खिलाप अर्को हिङ्साबादी पार्टीको अदय भयो अबिधिबद २०५१साल उपरान्त जरै देखी निमोठ्नु पर्ने उर्दी लिएर अर्को हिन्साको बाटो रोज्यो। सो दरबार हत्या कान्ड पूर्वका पम्प्लेट हरु प्रस्ट देखिन्थे, निकै भयाबह देखिन्थ्यो, जनआक्रोस्स दरबार सिध्याउने नै भान थियो। अन्तत्वोगत्वो आगो गाउ गाउ सल्कियो, कुनै रङ्भेद नभनी दरबार आँफैमा स्वोत जल्यो, भस्म भयो। १२ बुधे नेताको उर्दी अनुरुप सिध्याइ छ्ड्ने योजना लाइ कुच्चोले बडार्नु पर्ने कसिङर हावाले उडाइदियो भनी दोस्स समेत् थुपारे! अनेकौ लल्छना समेत् लगाइयो, भन्ने गरे, आखिर लोक्तान्त्रिक-गणतन्त्रको जित भएको रहेछ, राज्यको हार! बेहुर्नु परेको त्यो हार मुखका तितौरेहरुको नभै निकट हृदयङगमन भएकै हुनु पर्छ। चोट अचानोलाइनै हो खुकुरी असन्तोस जो जिम्बेवार पार्टीकै हुन भन्दा अतियुक्ती नहोला। चिन्ताले आँफै चिता जलाउछ, सोर्गिय राजामा थिएन भन्न सकिन्न। फलत: कल्पनै नगरिएको सपना झिस्मिसे मै एथार्थ भइदियो त्यो उराठिलो रात्री०काल समेत भित्र भित्रै स्वहाँ भाईसकेको राजदर्बार अनी यदाकदा चिया-पान पसल हुँदै भोज भातेर अनी फजुल बहस्को ठीक र बेठिक, यो र त्यो, तेस्ले भनी स्वादे जिब्रो फड्कार्ने म आँफैमा क्ष्यमा प्रर्थी छु, निस्तम्भ लाचारी भई सहेको छु।
एस्ता प्रमुख योजनकारहरु हाम्रै उही हस्ते माउथेहरु नै हुन। आन्दोलन भाग-१ अनी २ जनयुद्द र तिन्का १२ बुधे सम्झौता सम्मको हिस्सा एस्को बलियो प्रमाण हो, जहाँ राजदर्बार को स्वोत: अबसान गराइ- बर्तमान परिस्थिती हुँदै एबमरित धमिजाको श्रीजना नै थियो। तेस योजनाबद्द नितिका सहभागि हामी जनतालाई समेत् अन्धो सडकमा घिसारियो, बिधिबद राजतन्त्रको अन्त्य सँगै अनेकौ राष्ट्रघाती साम्झौताहरु फेरी पनि भए, जस मध्हे को अन्तिम निर्णय दिल्ली दरबार को स्थापना भयो, सपथ खुलाइयो र बिधिबद हत्याकान्डको बिसर्जन गरियो। तसर्थ तत्कालिन राजा बिरेन्द्रका सेखी झार्न तम्सिएका हामि जनता लाइ यो ज्ञान नहुनु पनि स्वोभाबिकै थियो, नत कागलाई बेल पाकेर हर्श न बिस्मात; अनौठो टुक्काको उद्गम तेही हुनु पर्दछ।
श्री पशुपती नाथ।। जय् राष्ट्रबाद्।।।
२०१४/६/५

0 Comments:
Post a Comment