जातीयता, धर्म बिरोधि, साम्प्रदायिकता, हत्या र हिंसा, लुटपाट, आगजनी
जस्ता जघन्य अपराध गरेको भएर मलाइ सबै माओबादी पार्टीहरु मन नपरेता पनि
एमाओबादी पार्टीको अध्यक्ष क.पपुष्प कमल दाहालले नैतिकताको आधारमा प्रधान
मन्त्रि पद बाट राजिनामा दिएका थिए ! त्यसलाई म अत्यन्त सकारात्मक हिसाबले
लिन्छु !
राजिनामा खुसीले दिए कि दुखिले दिए त्यो दिने मान्छेलाइ नै थाहा होला तर एक पछी आर्को गल्तिमा मुछिदै गएका एमाले पार्टीका राजनेताहरुलाइ येतिखेर सम्मानित अदालत देखि निर्वाचन आयोग सम्मले यतिखेर चोर अम्लो ठड्याई सकेको छ !
न्यायालय देखि निर्वाचन आयोग सम्मले
निर्णय बदर गर्नुको मतलब निर्णयकर्ताको मनमा खोट छ भनेर जान्नु हो ! मनमा
खोट नभएको भए प्रहरी बरिस्ट उपरीक्षक रमेस प्रसाद खरेल लाइ सम्बन्धित
मन्त्रालयका माननीय मन्त्रिज्यु बाट किन मानसिक दुख र हैरानी दीईयो ? यदि
प्रहरी बरिस्ट उपरीक्षक रमेस प्रसाद खरेल गलत थिए भने उनको समर्थनमा दिन
प्रतिदिन किन जन समर्थन बढ्दैछ भने माननीय मन्त्रिज्यु माथी देस बिदेसका
तमाम नेपालीहरुले किन अम्लो ठड्याए ? मनमा खोट नभएको भए रास्ट्रिय खेलुद
परिषदका अध्यक्ष युवराज लामालाई एमाले पार्टीबाट चयन भएका स्वास्थ्य
मन्त्रिज्यु बाट हठात पदमुक्त किन गरियो ?
छिमेकी भारत देखि अन्य रास्ट्रहरु समेतमा बिसिस्ट पदका कर्मचारीहरु माथी कुनै कारबाही गर्नु पर्यो भने पहिला कानूनविदहरु देखि आफ्ना नजिकका मान्छेहरु संग सर सल्लाह लिइन्छ र कारबाही नै गर्नु पर्ने भएमा कारबाहीको सिफारिस गरि आफ्नो माउ पार्टीलाई समेत जानकारी दिने चलन छ !
तर,
हाम्रो देसमा २०४६ साल भन्दा अगाडी सम्म एकतन्त्रिय राजतन्त्र सासन थियो त्यो सासनको के कुरा गराई भो ! प्रजातन्त्र देखि लोकतन्त्र सम्ममा माथि देखि तल सम्मका सबै तहका व्यक्ति माथी बिधी र कानून अनुसारको न्याय हुन्छ भनेर २०४६ सालमा आन्दोलन गरेर र गराईयेर पंचायत फ्याकियो र देसमा दोश्रो पटक प्रजातन्त्रको पुन:स्थापना भयो ! त्यतिले पनि नपुगेर ६४ सालमा त राजतन्त्रनै फ्याकियो !
२००७ साल भन्दा अगाडिको राणा सासन निरंकुस र एक तन्त्रिय थियो भनेर बुढापाका देखि जानिफकारहरु सम्म र ईतिहासले समेत पुस्टि गरेको कुरा हो ! प्रजातन्त्र देखि अहिलेको लोकतन्त्र सम्ममा आइ पुग्दा नेपालको राजनीतिक पार्टीका नेताहरु आफु सत्तामा पुग्ना साथ राणा सासनलाइ पनि मात दिने गरि हुकुमी सासन लादन खोज्छन भन्ने कुरा पटक पटक घटेको घटनाले पुस्टि गरि सकेको छ !
सम्मानित अदालतले गरेको फैसला पालना हुन्न भने जनताको करको पैसाले किन न्यायालयलाइ भरण पोषण गर्ने ? ठुलै लाइ चैन र सानालाई मात्र ऐन लाग्छ भने त्यो प्रजातन्त्र र लोकतन्त्रको लागी ठुलो मजाक हो कि हैन ? घुस बिना सरकारी कर्मचारीले काम नगर्ने अनि राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउनको लागी मात्र पंचायत देखि राजतन्त्र सम्मलाई फ्याकिएको हो भने अब फेरी पुरानै जुगमा फर्किनु पर्ने सोच जनताले राख्नु पर्यो कि परेन ? गाइ मारेर गधा पोस्नु भन्दा त अघाएको शिंहलाइ माया गरेर सुनको पिजडामा थुनेर पाल्नु नै बुद्धिमान हुन आउछ !
होस गरौ है पार्टीका नेतागण हिजो सडकमा लाएको पंचायत ब्यबस्था र राजतन्त्रको बिरुद्धको त्यो 'इन्कलाबी' नारा अबको राजनीतिक दलहरुमा पनि लाग्न सक्छ ! जनताले सुख र सान्ति पाउदैन भने यस्ता मनपरीतन्त्रको के काम र जुन दिन जनताहरु सडकमा ओर्लिन्छ्न त्यो दिन र त्यो पछीको स्थितिलाइ पनि बिचार गर्ने कि ?
• २०१४ जुन ४बुधवार -janakdangol@gmail.com
राजिनामा खुसीले दिए कि दुखिले दिए त्यो दिने मान्छेलाइ नै थाहा होला तर एक पछी आर्को गल्तिमा मुछिदै गएका एमाले पार्टीका राजनेताहरुलाइ येतिखेर सम्मानित अदालत देखि निर्वाचन आयोग सम्मले यतिखेर चोर अम्लो ठड्याई सकेको छ !
तस्विर: विवेकशील नेपाली BibekSheel Nepali फेसबुक पेज बाट साभार ! |
छिमेकी भारत देखि अन्य रास्ट्रहरु समेतमा बिसिस्ट पदका कर्मचारीहरु माथी कुनै कारबाही गर्नु पर्यो भने पहिला कानूनविदहरु देखि आफ्ना नजिकका मान्छेहरु संग सर सल्लाह लिइन्छ र कारबाही नै गर्नु पर्ने भएमा कारबाहीको सिफारिस गरि आफ्नो माउ पार्टीलाई समेत जानकारी दिने चलन छ !
तर,
हाम्रो देसमा २०४६ साल भन्दा अगाडी सम्म एकतन्त्रिय राजतन्त्र सासन थियो त्यो सासनको के कुरा गराई भो ! प्रजातन्त्र देखि लोकतन्त्र सम्ममा माथि देखि तल सम्मका सबै तहका व्यक्ति माथी बिधी र कानून अनुसारको न्याय हुन्छ भनेर २०४६ सालमा आन्दोलन गरेर र गराईयेर पंचायत फ्याकियो र देसमा दोश्रो पटक प्रजातन्त्रको पुन:स्थापना भयो ! त्यतिले पनि नपुगेर ६४ सालमा त राजतन्त्रनै फ्याकियो !
२००७ साल भन्दा अगाडिको राणा सासन निरंकुस र एक तन्त्रिय थियो भनेर बुढापाका देखि जानिफकारहरु सम्म र ईतिहासले समेत पुस्टि गरेको कुरा हो ! प्रजातन्त्र देखि अहिलेको लोकतन्त्र सम्ममा आइ पुग्दा नेपालको राजनीतिक पार्टीका नेताहरु आफु सत्तामा पुग्ना साथ राणा सासनलाइ पनि मात दिने गरि हुकुमी सासन लादन खोज्छन भन्ने कुरा पटक पटक घटेको घटनाले पुस्टि गरि सकेको छ !
सम्मानित अदालतले गरेको फैसला पालना हुन्न भने जनताको करको पैसाले किन न्यायालयलाइ भरण पोषण गर्ने ? ठुलै लाइ चैन र सानालाई मात्र ऐन लाग्छ भने त्यो प्रजातन्त्र र लोकतन्त्रको लागी ठुलो मजाक हो कि हैन ? घुस बिना सरकारी कर्मचारीले काम नगर्ने अनि राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउनको लागी मात्र पंचायत देखि राजतन्त्र सम्मलाई फ्याकिएको हो भने अब फेरी पुरानै जुगमा फर्किनु पर्ने सोच जनताले राख्नु पर्यो कि परेन ? गाइ मारेर गधा पोस्नु भन्दा त अघाएको शिंहलाइ माया गरेर सुनको पिजडामा थुनेर पाल्नु नै बुद्धिमान हुन आउछ !
होस गरौ है पार्टीका नेतागण हिजो सडकमा लाएको पंचायत ब्यबस्था र राजतन्त्रको बिरुद्धको त्यो 'इन्कलाबी' नारा अबको राजनीतिक दलहरुमा पनि लाग्न सक्छ ! जनताले सुख र सान्ति पाउदैन भने यस्ता मनपरीतन्त्रको के काम र जुन दिन जनताहरु सडकमा ओर्लिन्छ्न त्यो दिन र त्यो पछीको स्थितिलाइ पनि बिचार गर्ने कि ?
• २०१४ जुन ४बुधवार -janakdangol@gmail.com
0 Comments:
Post a Comment