हाम्रा बाजेको पाला बाजे रिसले मुर्मुरियर कसैलाई सराप्न पर्यो भने 'तेरो घरा कांग्रेस पसोस' भनेर भन्नु हुन्थ्योरे ! भुरा मुन्छे लाइ के कांग्रेस के पंचान्ग्रेस बम्बैया भाषा 'बालै भएन' !
बा कांग्रेसको पाला हुर्के बढे पनि उहाँको कुखुरे बैसां 'पंचायत' ब्यबस्था लागु भाको थ्यो ! नच्चाहिने कुरा धरी बोल्न नपाइने बेला पर्या भएर सबै चुप्प ! तात्तो न छारोको जुलुस आन्दोलन देख्न पाउनु भएन ! जुलुसको मुख देख्न राजाको जन्मदिन आम्नु पर्थ्योरे !
म नाति भएर पन्चेतको पाला जन्म्या ! 'कक्टेल' परे,न पन्चेत पुरा उपभोग गर्न पाइयो न प्रजातन्त्र तर लोकतन्त्रको हण्डर र ठक्कर चैँ खाँदैछु ! लोकतन्त्र भनेको के हो र कस्तो भनेर म नाथेले के बयान गर्नु सबैले दिन्का दिन हैन छिन्का का छिनमा देख्या छन र भोग्दै छन !
बाजेले किन लोकतन्त्रको ठेक्दारलाइ धारे हात लाएर सरापे भन्या कुरोको चुरो चैँ अहिले ऐना जस्तरी छर्लंग बुझ्दैछु !
बाजे कसरि पढे थाहा भएन ! बाको पालाको पढाइ चैँ राणाको शासन भन्दा पनि कडाथ्योरे ! गुरु देख्ना साथ बिधार्थी परै बाट उही भोजपुरी गित 'थर थर काँपे रे जियरा' जस्तै हुन्थेरे ! कम्जोर भुराले त कट्टुमै सुसू गर्न समेत बेर लाम्दैनन भनेर भन्नु हुन्थ्यो !
मेरो पालामा त्यत्तिको कडा नभए पनि न कडा न नरम अर्थात तिन पाने खोयाबिर्केमा पानि मिसायर बनाको छ पाने जस्तोथ्यो ! गुरु वर्गको इज्जत आमद चैँ गर्थेउ !
तर,
अहिले राणा देखि प्रजातन्त्र अनि पंचायत देखि फेरी प्रजातन्त्र र त्यसमा लोकतन्त्र मिसाएको भएर होला गुरु देखि हैन भुराहरु संग चैँ गुरु 'थर थर काँपे रे जियरा' हुनु पर्ने भएछ ! नहुन पनि कसरि आज्कला भुराले हातमा आलुको हैन साँच्चिकै अम्रिकी प्यास्तुल निर्धक्क संग बोकेर हिन्छन भने ति भुराको चम्चे भुरालाई ३ हाते लामो सटगन देखि अनेक जातिको बन्दुक बोकाएर हिन्छन !
छुने कस्ले ?
जसरि बेपार अर्न पुंजी चाहिन्छ त्यस्तै राजनीति गर्न भुरा चाहिन्छ ! बिना भुराको राजनीति जसले गर्छ त्यो पार्टी सुपर फ्लप हुन्छ भनेर अहिलेको नयाँ राच्च्निती सास्त्रा लेखियाच्च ! जब पार्टी सुपर फ्लप भएसी त्यो पार्टीको नेताले कि घाटीयाँ डोरी लाएर पिंग खेल्नु पर्यो कि खालि सिसि पुरानो कागज भन्दै हिन्नु पर्यो ! नत्र उपाय नाइँ !
नेता भएर चारैतिर हुक्के बैठके ढोके चम्चे देखि आसेपासे राखेर तिनका नक्कली वाहिवाही पाउनको लागी हिजो आजका पार्टीका नेताले परि आएमा जे पनि गर्न सक्छन ! परि आएमा देस बन्धकी राख्न सक्छन ! परि आएमा भुरालाई बन्दुक बोकाएर युद्ध गर्न सक्छन किनभने तिनका भुरा नेपाला बस्ने भएपो !
याहा देस र जनताको चिन्ता कसलाई छ ! नेपाली पैसोलाइ बनाउन मिल्ने भए ट्वाइलेट पेपर बनाउन बेर लाम्दैनन अहिलेका नेताले किनभने तिनका लागि निकासी भएर हरियो युरो, पाउण्ड, डलर देखि घटियाँ पनि कम्पनि पैसा आउदा आउदै कसले बोक्ने नेपाली पैसा ! फेरी नेपाली पैसा बोकेर नेतागिरीको बिज्जेत गर्नु छ र ?
त्यसैले म पनि आज बाध्य भएर बाजेको बिंडो थाम्दै बाजेको त्यो त्यो स्पेसल सराप रिब्याण्ड गर्दैछु ! अब देखि हाम्रो सुद्ध नेपाली काठे सरापको ठाउँमा धारे हात लाएर भन्छु 'हे पशुपतिनाथ तिमि संच्चिक्कै छौ भने मेरा सत्तुरको घरा कांग्रेस कम्निस्ट पसोस' लुज्जा !

- बि.स.२०७० फाल्गुण २५ गते आइतवार
0 Comments:
Post a Comment