राजा को अनु पस्थितिमा उमेर पुगेर अख्तियार पाएको युवराजले राजकाज हेर्ने चलन छ ! युवराज १ जना हुन्छन भने अरुलाई शाहज्यादा भनिन्छ ! यी भए दरबारिया भाषा ! नेपालमा कथितरुपमा राजतन्त्र हटाएको घोषणा गरेको ८ बर्ष भो ! जनताको जनमत बिना हटाइएको राजतन्त्र फर्किन्छ/फर्किदैन त्यो गर्भको कुरा हो र बहसको बिषय हुन सक्ला !
मुलुकमा राज्य चलाउन राजा नभए पछी रास्ट्रपति हुन्छ ! रास्ट्रपतिलाइ कार्य भार बढी भए,बिरामि वा बिदेस भ्रमण गएको खण्डमा राजकाज चलाउन सहायक राखिन्छ जसलाई उप-रास्ट्रपति भनिन्छ ! यहि नियम प्रधानमन्त्री देखि मन्त्रि हुँदै सभामुख सम्म लागु हुन्छ !
तर,
राजकाज जे जुन सुकै बाट चलाएको पनि हरेक पदको महत्व हुन्छ ! तर नेपालमा २४ बर्ष देखि आफूखुसी मनलाग्दो तवरले पदको सिर्जना गरेको पाइन्छ ! जसरि राजा पछी युवराज १ जना, रास्ट्रपति पछी उप-रास्ट्रपति १ जना भने जस्तै प्रधानमन्त्री पछी १ जना उप-प्रधानमन्त्रि हुनु पर्नेमा मनलाग्दो तरिकाले ४ जना सम्म उप प्रधानमन्त्री नियुक्ति गरेको पनि देखिएकै हो !
धेरै लामो समय पछी बल्ल सरकार गठन हुने सुरसार चल्दैछ तर पुर्ब प्रधानमन्त्री सेर बहादुर देउवाले भित्र्याएको बहुपदको बिकृति पुन दोहरिदैछ ! स्व.गणेसमान पुत्र प्रकासमान, स्व.गिरिजा पुत्री सुजाता, पुर्ब अर्थमन्त्री रामसरण महत, पुर्ब गृहमन्त्री एवम सत्ताको खेलाडी कृष्ण प्रसाद सिटौला देखि एमाले का अन्य नेता सम्म लाइ उप-प्रधानमन्त्री देखि महत्वपूर्ण मन्त्रालयको मोलमोलाई हुँदैछ भने जनताले पुन: यो पटक माया गरेर अत्याधिक मतले बिजयी बनाएर पठाएको यी कांग्रेस तथा ने.क.पा एमालेको नेताहरुलाई पदको लागी झगडा गर्न भनेर पठाको हो कि मिलेर संविधान बनाओ भनेर पठाको हो ?
ब्यक्ति पिच्छे पद सिर्जना गर्ने यो काहाको चलन हो ? अनि बिना विभागीय मन्त्रि भनेको के हो ? त्यसैले नेपालमा जब सम्म यी पार्टीका नेताहरुले आ-आफ्नो स्वार्थको लागी मोलमलाईको साथ सत्ताको छिना झपटि जारि राख्छन तब सम्म न देसको बिकास हुन्छ न जनताको भलो ! त्यसैले नेपाली जनताको लागी अहिलेका यी पार्टी भनेको 'मुख भित्र हालेको तातो आलु ' जस्तो निल्नु न ओकल्नु भाको छ भन्नुमा कुनै फरक पर्लात ?
..
बि.स.२०७० माघ २९ गते बुधबार

0 Comments:
Post a Comment