Monday, September 23, 2013

जनता संग भोट माग्न जाने हिम्मत छ ?

(Ang Kaji Sherpa 'Kisan)
बितेको बर्ष ने.क.पा.एमालेको भुत पुर्ब सिपाही तथा हाल जन जातीको खेति गर्ने संघीय समाजबादी पार्टीमा आबद्ध भएका काजि किसान सेर्पा भनिने आंग काजि शेर्पाले चर्चामा आउनको लागी 'क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ' भनेर ढोल फुक्दै हिडे ! ढोल नेपालमा मात्र हैन बिदेस अझ खास गरि युरो तथा डलर झर्ने मुलुकहरुमा गएर फुके ! त्यसरी फुक्नुको कारण पनि छ ! नेपालमा जसले उग्र जातजातिको कुरा गर्छन त्यसलाई जय मसि प्रभुका सन्तानले असिना बर्षा जस्तै गरि देस अनुसारको द्रव्यको असिना ओइराइ दिन्छन ! मात्र थुतुनो चलाइ दिए पुग्छ !
सोलुमा भारि बोक्नको  गारोले राजनीतिमा अझ जनताको पार्टी भन्ने माले बाट एमाले पार्टीमा लागेका यी अल्छिका भकारिले आज सम्म थुतुनो चलाउन भन्दा अरु केहि जानेनन ! मान्छे मारेर खाने जीव लाइ दैत्य अथवा राक्षस भनिन्छ ! सेर्पाले त बुद्ध धर्म मान्छ भने ति कसरि बुद्धका भक्त भए ?

खैर ति बितेका बर्षका कुरा भए ! क्षेत्री बाहुन काटिन्छ भन्दै युरोप अमेरिका भ्रमण बाट काजीले द्रब्य र वाहवाही त बटुले तर बिदेसमा बसेका मुगलानेको भोटले नेपालमा चुनाउ जित्न सकिदैन ! तिनका लागि भनेर १ भोट हाल्नको लागि लाखौ तिर्दै जाहाजको यात्रा गर्दै नेपाल टुर मुकाम गरिने कुरो पनि भएन !
चुनाव जित्न जन समर्थन चाहिन्छ ! जन समर्थनको लागी जनताको मन जित्नु पर्छ ! नेपाल बहु भाषिक देस भनेर जान्दा जान्दै पनि थुतुनो उज्याएको फल अहिले तिनले थाहा पाएर नै होला प्रत्यक्षमा चुनाव लड्ने हिम्मत गर्न सकेनन र कुबेलाको त्यै बोलीले गर्दा चुनाव हार्छु भन्ने डरले समानुपातिकमा सिफारिस गर्न लगाये ! हिम्मतिलो र आँटिलो छोरा हो भने 'फेस टु फेस' जनताको अगाडी गएर प्रत्यक्षमा चुनाव लडेर देखाओस त अनि पो बहादुरी भनिन्छ ! अहिले यति खेर हारेको सिपाही जस्तो नुन खाको अनुहार लगाउदै समानुपातिक मा चुनाव लड्ने लाइ बहादुरी चैँ भनिदैन !
हिम्मत छ भने सेर्पा काजि क्षेत्री बाहुन काटेर अनि तिनै क्षेत्री बाहुनको रगत चाटेर  देखाउ !
(तस्बिर: फेसबुक पेज बाट साभार)
janakdangol@gmail.com

3 comments:

Unknown said...

Aang kagi le j gare tyo ek rajnitik samaye anusar nai thiyo,ho parna galat thiyo ,hamro hridaye ma serpa wa jun sukai nepali topi ra darwasurwal lagaune samudaye prati hamro maya rahancha ,unko pakhandata kai karad serpa samudaye prati ko adar ,byawahar baru aaile testo rajniti le garda gireko cha ..Yo pani satya ho,bhai chara ko sambandha samapta parna lagi parne yi bideshi agaent ta hun nai tara unko pachi lagera kai huncha ki bhanne chi kasto ho ??Kai bho bhane pani k huncha??Kata mar?Yesari pani aaucha santi yo desh ma ?Kina yeti saro abibek habi bhako yo byakti ma wa sayad samudaye ma nai ..Hola kunai bahun brasta bho hola,testai kunai serpa pani chan brasta wa aparadhi ,sabai jati samudaye ma chan ,ek ko galti lai liyera tandab machaune khojne lai bahadur hoina pakhandi bhanincha ..Yo pakhandi lai marnu parcha jalayera ..ani aaucha santi desh ma

Unknown said...

क्या बात डंगोल पासा ,

Anonymous said...

Nepalma jatiya bikhandan ko ek naike