प्रचण्ड भन्दा हाम्रो घाम राम्रो भन्दिनुन के फरक पर्छ र ! मागेर ल्याको थुतुनो जस्तो हो क्या हामि नेताहरुको भनेर खुसुक्क भन्न नबिर्सनु होला ! बज्यै कामरेड पनि हुनुहुन्छ भने हामि सम्पूर्ण स्वदेसी तथा बिदेसी नेपालीहरको तर्फ बाट लाल सलाम भनी दिनु होला ! त्यो माइ संसार भन्ने ब्लगले हजुरलाइ 'गुगला' धुइ पत्ताल लाएर खोजेछ ! हजुर लाइ निम्ता देको संस्था दर्ता गर्या भे पो भेट्नु हाहाहा कि कसो अध्यक्ष कामरेड ! हजुरको अम्रिका यात्रा अनी बसाइ ह्याप्पी ह्याप्पी बितोस भन्दै क्रान्तिकारी लाल सलाम भने है मैले ता !
Wednesday, July 31, 2013
कौरेडको यात्रा ह्यापी ह्यापी बितोस !
प्रचण्ड भन्दा हाम्रो घाम राम्रो भन्दिनुन के फरक पर्छ र ! मागेर ल्याको थुतुनो जस्तो हो क्या हामि नेताहरुको भनेर खुसुक्क भन्न नबिर्सनु होला ! बज्यै कामरेड पनि हुनुहुन्छ भने हामि सम्पूर्ण स्वदेसी तथा बिदेसी नेपालीहरको तर्फ बाट लाल सलाम भनी दिनु होला ! त्यो माइ संसार भन्ने ब्लगले हजुरलाइ 'गुगला' धुइ पत्ताल लाएर खोजेछ ! हजुर लाइ निम्ता देको संस्था दर्ता गर्या भे पो भेट्नु हाहाहा कि कसो अध्यक्ष कामरेड ! हजुरको अम्रिका यात्रा अनी बसाइ ह्याप्पी ह्याप्पी बितोस भन्दै क्रान्तिकारी लाल सलाम भने है मैले ता !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment