(तस्बिर: फेसबुक वाल बाट साभार) |
२०४६ सालमा देशमा बहुदल आयो संगसंगै प्रजातन्त्र पनि ! पद र कुर्सिको भागबण्डा
सुरु भो
त्यसमा बालमन्दिर पनि किन अछुतो रहन्थ्यो र ! आइरन म्यान, त्यागि के के हो
के के उप नाम पायेको स्व.गणेस मानको पुत्री रिता बैद्य को दाइजोमा परेको त्यो
बालमन्दिर हिजोको मिति सम्ममा आइपुग्दा बालमन्दिरको सिसु/नानीहरु बेचेर कर्मचारीहरु
लाइ तलब खुवाउनु पर्ने अबस्थामा आइ पुग्यो
! सिसुलाइ लिटो खुवाउनलाइ देसको युवाले हातमा ट्वाक थपेर चन्दा माग्नु
पर्ने भएछ ! सरकारी त्यहि माथि राजा र पन्चले जोडेको श्री सम्पति केहि बाकि राखेनन
! निजीकरण भन्दै सबै स्वाहा बनाए ! २४ बर्षमा नेपालको जनताले पाएको यो भन्दा ठुलो
उपलब्धि अरु के नै होला र ? अझै पनि तिनै आइरनम्यानले टुडिखेलमा न्वारान गरि देको
नाम “भेरा” (भेडा) भनिने नेपालका जनताहरु पार्टीको पछी ज्यान फालेर लागेर छन !
कहिले जाग्छौ ए गणेशमानको भेडाहरु हो ? अब पनि जागेनौ भने बालमन्दिरको सिसु बेचे
जस्तै बेचेर नेपालको टाउके कर्मचारीले तलब भत्ता खालान ! सबै लाइ बेलैमा चेतना होस
!
0 Comments:
Post a Comment