Wednesday, February 20, 2013

कोदाको रोटि !


बेलायेत बाट कुइरे नेपाल घुम्न भनि आएछ ! 
त्यसै क्रममा ट्रेकिंगको  लागी जाँदा एउटा बुढीको घरमा राति बास बसेछ ! 
बुढीमाउले बाक्लो भुक्के कोदाको रोटि र तोरीको साग पकाइछिन अनी त्यो कोदाको रोटी माथि तोरीको साग हालेर कुइरेलाई दिईछिन ! कुइरेले साग साग मात्र खायेछ ! त्यो देखेर बुढीमाउले हातको इसारा गरेर सोधिछिन ...
बुढीमाउ : nये मोरा कुइरे तैले त्यो रोटि किन नखाको हँ ?
कुइरे : ओल्ड लेडी मैले ता त्यो पिलेट होला भनेर नखाको ! हाम्रो देसा पिलेट खादैनन क्या .....

No comments: