Home » » गगन थापाको गनगन !

गगन थापाको गनगन !

Written By खांट्टी कुरा on Wednesday, February 20, 2013 | February 20, 2013



अहिलेको युवा नेताहरुमा सबै भन्दा बढ्ता बाठा पल्टिने नेपाली कांग्रेसको गगन थापा हुन ! हिजो राजतन्त्र फाल्नु पर्छ भनेर सबै भन्दा बढ्ता चम्किने पनि गगन र नरहरी आचार्य थिए ! इनी सुसिल कोइरालाला मन पराउदैनन तर प्रचण्ड इनको रोल मोडल हो ! सुसिल कोइराला पार्टीको सभापति हुन तर परिबन्दमा पारेर रबर स्टाम्प बनाको छन बुढालाई ! इनिहरुले भनेको कुरामा सुसिल कोइरालाले सहमति गर्यो भने बुढा ठिक हैन भने बेठिक ! जुन अहिले नेपाली कांग्रेसमा उथुल पुथुल भै राको छ त्यो गगन थापा हरु
जस्ताको कारणले भएको हो ! टुक्रा टुक्रा भाको नेपाल लाइ जोडन थापा, पाण्डे, बस्नेत तथा खडका जस्ता चार काजीको पनि देन थियो र तिनै मध्यका थापा काजीका सन्तान मध्येमा यी गगन थापा पनि पर्दछन ! हरेक सन्तानमा एउटा न एउटा राहु अथवा मुल्या पर्छ त्यस्तै हुन यिनी पनि ! अहिले जति पनि चम्केका छन भोलि जनताले भोट नदेलान भनेर हो ! भाषण मिठो गर्छन र युवा लाइ आकर्षित गर्ने खुबी छ तर भाषण भन्दा देशको सार्बभौम सत्ता प्यारो हुन्छ भन्ने कुरा इन्लाई के थाहा ! प्रचण्ड लाइ प्रधानमन्त्री बनाउनु पर्छ भनेर पटक कुर्लने गगन थापा तिमि पो राजधानीमा बस्छौ तर हिजो प्रचण्डहरुले खेदेको ति कांग्रेस समर्थकहरु आज पनि सुकुम्बासी बनेर बस्दा के तिम्रो चित्त दुख्दैन ? ओखलढुंगामा मारिएको आफ्नो पार्टीको सिपाहीले न्याय नपाउदा चैँ किन मुखा भोटे ताल्चा ठोकेर बसेका छौ ? त्यसैले तिम्रो भुकाइ भनेको पानीमा पादे जस्तै हो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger