२३ बर्षमा के के लछारोपाटो लाउनु भो त कामरेड ? हिजो मजदुर लाइ उचालेर फ्याउटरीमा
कामै गर्न नदिने ! काम नगरेसी माम नपाइने ! आखिरा चिचि पनि च्याट पापा पनि च्याट
स्टाइला फ्याउटरी नि बन्द रोजगारी नि बन्द ! हेर्न जाउ ता कामरेड गाम्घरा तिम्रा
सेनामेना अहिले काम नपाएर लुडोको गोटी हल्लाएर तिमीहरुलाई सराप्दै बसेका छन !
गरिबका छोरछोरीको भावना संग खेलेर कामरेड हरु आज कान्तिपुरा भब्य आलिसान महला राज
गरि बक्सनु भाको छ ! धेरै घिचे पछी अजीर्ण हुन्छ अनि त्यसै लाइ खलास गर्नको लागि
नानाथरीको बिष बमन गर्नु कुन चैँ नयाँ र नौलो कुरो भो र ! हिजो
सुकुम्बासीलाई घर घडेरी बेरोजगार लाइ काम अनि भोका लाइ
माम भनेर नक्कली आस्वासन दिएर चुनाउ जितेर अल्पमत को सरकार बनाको हैन ? मिलिजुली सरकारमा पनि गाकै हो क्यार ! के
दियो त जनतालाइ ? हिजोको खाँट्टी दुश्मनी रुख मार्का सित आज
लोली मिलाउंदै मुसा खाने रातो बिरालोलाई चुटेरै तह लगाउनुपर्छरे ...
आगामी बिहिबार क्राइम चेक शाप्ताहिकमा प्रकाशित
हुने लेखको लेखको केहि अंस !
0 Comments:
Post a Comment