Home » » रास्ट्रघाती भन्न पाइन्छ ?

रास्ट्रघाती भन्न पाइन्छ ?

Written By खांट्टी कुरा on Saturday, December 08, 2012 | December 08, 2012

मैले स्वास्थ्य मन्त्रि राजेन्द्र महतोलाई ‘अंगुलीमाल’ भन्ने गरेको छु ! किनभने उनि जतिखेर पनि ‘मदेसमा जसले औला ठड्याउछ उसको औला काटिनेछ’ भनेर समाह्वान जारि गर्छन ! भगवान बुद्धको पालामा एकजना डाँकुले पथिक लाइ लुटे पछी त्यो मृत पथिकको औंला काटेर माला बनाएर लाउथ्यो भनेर बुद्द कथामा बर्णन गरिएको छ त्यहि भएर मैले पनि उनलाई ‘अंगुलीमाल’ भनेर भन्ने गरेको हो !   
चोरले चोरलाई, डाँकुले डाँकालाइ, फटाहाले फटाहालाइ उसको काम बाट बोलायो भने त्यसमा रिस मान्नु पर्ने कारण नै के छ र ! ने.का.को सुसिल कोइरालाले ‘अंगुलीमाल’ लाइ रास्ट्रघाती भनेको भएर सुसिल कोइरालालाइ समर्थन गरिदैन भने ! कांग्रेस चैँ के दुधले नुहाएको छ र ? कोशी देखि लिएर टनकपुर सम्म बेच्ने चैँ कहिले देखि रास्ट्रबादी भए भनेर त्यति पनि भन्न नसक्ने ले मलाइ ‘रास्ट्रघाती’ भन्यो भनेर चित्त दुखाउने ? आफ्नो स्वार्थको लागि पार्टीलाइ फुटाएर आफ्नो दुनो सोझ्याउने अहिलेका सबै मदेसबादी दलहरु खाँट्टी रास्ट्रबादी कहिले देखि भए भनेर देहात देहातका जनताले सोध्दैछन भने ‘यार’ ले ‘यार’ लाइ प्यारसे ‘रास्ट्रघाती’ जो भनि लियो येस्मा काहेको दुख: पिर चिन्ता जो मानि लिनु हुन्छ ! आखिर चाणक्य नीति जो भन्छ “राजनीतिमे कोहि सत्रु न मित्रु जो हुन्छ’ भने बेकारमे चित दुखानेसे क्या फाइदा !  
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger