Saturday, December 08, 2012

जन्मदिनको सुभकामना !

भारतीय सिनेमाको इतिहासमा पहिलो पटक बनिएको ७० एम.एमको चलचित्र हो ‘शोले’ ! उक्त चलचित्रमा ‘बिरु’ नामको पात्रको अभिनय गर्ने प्रख्यात अभिनेता धर्मेन्द्र देओल आज बाट ७७ बर्षको भएछन ! अझै पनि उनि हस्टपुस्ट तथा जवान नै देखिन्छन ! सधै यस्तै देख्न पाइयोस भन्दै ‘जन्मदिनको सुभकामना’ भने मैले धर्मेन्द्र देओलजी लाइ !

No comments: