सोनिया माइकै नगरीमा त्यो के जाति ग्यांग रेप रे हाम्रो नेपाली भाषामा सामुहिक बलात्कार भन्छन त्यस्तो मा पर्या ति चेली आज स्वर्गेबास भै छिन ! पिडित लाइ न्याय दिनु ता कता हो कता मुख्य मन्त्रि सिला दीक्षित र दिल्ली पुलिसका हाकिम सापको बिचा जुहारी चल्या रैछ ! यो कांग्रेसकै पाला किन उल्का उल्का घटना हुन्छ हँ ? अब त्या जे जे गर्यो हाम्रो नेपालमा पनि सक्कल बमोजिम नक्कल दुरुस्त ठिक छ गर्ने बानि पर्या छ ! त्याहा पानीको छिटा मात्र पर्ना साथ् नेपालको नेताले हतार हतार जित्पुरा बन्या किसुनजी मार्का छाता खोल्छन ! फेरी नेपालमा यतिखेर गृह मन्त्रि पनि भू.पु.कांग्रेसी छन ! लौ है नेपाली छोरी चेली हो आफ्नो सुरक्षा आफै गर्नु ! सरखारको भर पर्यो भने ता नेपाली दामिनी बनाइ देला ! देखेनौ अस्ति भर्खर बज्जे पसुले 'उ' गर्या !
छिमेकी चेली 'दामिनी' संसार छोडेर गैछेउ ! तिम्लाई 'उ' गर्ने हरु ठुला पार्टीका भुरा पर्या रैच्च्न भने न्याय भन्या त्यस्तै हो ! मध्यम बर्गका रैच्चन भने लौका फल्या जस्तै हुन्छन ! हार्दिक श्रद्धान्जली एवंम सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !

0 Comments:
Post a Comment