अन्तरिक्ष बाट संसारकै
सबै भन्दा अग्लो
हिमालय पर्बतको दृश्य खिच्न मन लागेछ र खिचेछ्न पनि ! दृश्य
खिचेपछि नासाको वेबसाइटमा पनि राख्न भ्याएछ्न !
सारा संसारले सामाजिक संजाल फेसबुक तथा ट्वीटरबाट ‘वाहवाह’ भन्दै दिएको स्याबास्सी पनि बटुल्न भ्यायेछ्न ! तर तिनको दुर्भाग्य नेपालको हिमालय सम्बन्धि ज्ञाता पत्रकार कुन्दन दीक्षितले त्यो तस्बिर माउन्ट एभरेस्ट अर्थात सगरमाथाको होइन “सासेर मुज़ताग” जुन भारतीय काश्मिरक्षेत्रको काराकोरम इलाकामा पर्छ त्याहाको हो भनेर भने पश्चात अहिले ‘नासा’ ले त्यो तस्बिर आफ्नो वेब साइट बाट हटाएछन ! त्यसैले यसैलाइ भन्छन ‘सुझ्नु न बुझ्नु काशी तिर कुद्नु’ भनेको ! नेपालीहरु लाइ के बुद्धु भन्ठानेको छौ ! तिमेरुको भाषाको ‘माउन्ट एभरेस्ट’ अनी हाम्रो भाषाको ‘सगरमाथा’ कस्तो हुन्छ भनेर हामि नेपालीहरुलाई थाहा नहुने हो र ? त्यसैले हाम्रो गौरब हामीले नचिन्ने ता प्रश्ननै उठ्दैन ! धन्यवाद ज्ञाता कुन्दन दीक्षितज्यु लाइ !
(BBC Hindi sewa बाट साभार)

0 Comments:
Post a Comment