Friday, December 14, 2012

नेपाललाई महेन्द्र पथको सख्त खाँचो भै सकेको छ !

महेन्द्र पथबाट सुरु भाको एमाओबादीको सरकार ज्ञानेन्द्र पथमा गएर सकिन्छ भनेर क.प्रदिप नेपालले कालीका एफ.एमलाई भर्खर भनेछन ! एमालेका नेताहरुले राजालाइ गाली गरेर समय कटाउनु भन्दा अरु के नै जानेका छन र ! २ बाट ३ मा पुगेका छन अबको निर्वाचनमा अझै कति तल खस्ने हुन बिचराहरुको पार्टी किनभने पृथ्बी नारायण शाहले जोडेको नेपाल लाइ अब महेन्द्र पथको सख्त खाँचो भै सकेको छ भनेर नेपालको जनताले बुझी सकेका छन् ! महेन्द्र पथ देखि डराएरनै क.नेपालले यस्ता कुरा बोलेका हुन कि ! महेन्द्र पथ भनेको २०१७ साल हो त्यो लागु भयो भने ता नेपालको सबै भ्रस्ट नेताहरु ता सिधै खोरमा जाकिन्छननी कमरेड !

No comments: