- काँग्रेसकै नेतृत्वमा सहमतीय सरकार बन्छ ... कोइराला !
- पूर्ण बजेट नस्विकार्ने, संबैधानिक नियूक्ती नस्विकार्ने अवस्थामा विपक्षीले भनेको कुरा स्विकार्न बाध्य छैनौ ... प्र.म.को राजनैतिक सल्लाहकार देबेन्द्र पौडेल !
..
यस्तो तालले देशले निकास पाउछ ? यो मुसो र बिरालाको खेल्रुरुपी प्रहशन को पर्दा कहिले झर्छ ? हिडेर कहिले पनि गन्तब्यमा नपुग्ने जस्तै भा छ छ नेपालको राजनीति ! यो लुतो न कन्याई को झेलरुपी खेलले जनता आजित आजित भै सकेको छ भन्ने कुरालाई बुझेका छैनन कि बुझेर पनि बुझ पचाको हो ? देशलाइ फेरी येक्पल्ल्ट १७ सालको सख्त खाँचो भै सकेको आभास भै सकेको छ ! होस गर है नेताहो सुन्दरीजलले बोलाउदैछ !

0 Comments:
Post a Comment