नयाँ ब्लग बनाउनु भाको छ ?
नेपाली गते बार राख्न पनि लागेको होला ! तलको बिजेट लाइ कपि गरेर राख्नुस अनि
हेर्नुस ! राख्ने तरिका ड्यास बोर्ड खोल्नुस ओभरभ्यु मा गएर ले आउट क्लिक गर्नुस !
एड अ ग्याजेट क्लिक गर्नुस त्यस पछि HTML खोलेर त्यो भित्र तलको लाइ कपि पेस्ट
गरेर सेभ गर्नुस ! नेपाली क्यालेन्डरको त्यो बिजेट लाइ मैले अन लाइन कम्प्युटरले
तयार पारेको बिजेटमा मिसाएर तयार पारेको हु !
<marquee bgcolor="yellow"><iframe scrolling="no" border="0" frameborder="0" marginwidth="0" marginheight="0" allowtransparency="true"
src="http://www.ashesh.com.np/linknepali-time.php?time_only=no&font_color=333333&aj_time=yes&font_size=12&line_brake=0&bikram_sambat=0&api=21657" width="300" height="22"></iframe> !</marquee>
0 Comments:
Post a Comment