कुरा नं १ !
अब आउने पुषको २३ गते दुइ बिस छ टेक्छु ! २०३६ सालको बिधार्थी आन्दोलन देखि हाल सम्मको राजनीति अर्थात पंचायत देखि लोक्तान्त्रिक गणतान्त्रिक नयाँ नेपाल देखियो ! २००४ सालमा नेपाली कांग्रेस जन्मे पछी उसले भन्न सुरु गरेको यो सोषक र सामन्ती भन्ने सब्दमा अझै परिस्कृत गर्दै कम्युनिस्टहरुले समेत त्यहि 'पट्टु गोपी कृष्ण कहो' भनेर रटन थालेको पनी आजको मिति सम्ममा गन्दा ७० बर्ष भयछ .....हिजो पंचायतकालमा सुपर डुपर हिट भाको यो सब्द प्रजातन्त्रको धुकधुकी २०६२/६३ सम्म रहंदा 'हिट' मात्रै थियो ! जुन दिन आफुलाई जनताको मुक्तिकामी भन्ने महान नेता माओको चेला चपेटाले अलकापुरीको राज गद्धी सम्हाले त्यो दिन देखि छुमन्तरको तालमा यो सब्द गायब भो ! के अब नेपालमा कहिँ कतै पनि सोषक र सामन्ती छैनन ता
कुरा नं २ !
जनताको भुराभुरीलाइ जेरी र रसबरी जस्तै स्वादमा उकसायर उनीहरुको भाषाको महान क्रान्तिका माहान नेता आजकल प्यारिस डांडा जान छोड्नु भएछ ! किन अध्यक्ष कामरेड पार्टी अपिसमा आउनु हुन्न भनेर पत्रकारले सोध्दा उहाँका बिस्वासपात्र राइट र लेफ्ट ह्याण्डले भन्दा रैछन उहा अतिनै व्यस्त हुनुहुन्छ त्यहि भएर ! प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष आउन पाएनन किन तर उनि त मुलुक हाँकेर बसेका छन कसरि त्यो बयान गर्नु नपर्ला तर दाहाल किन जादैनन ता 'प्यारिस डाँडा' को दर्बारा ? प्रश्नको उत्तर सिधा र सजिलो छ ! पिडित मध्येकै माहा पिडितले जुन दिन 'दाहाल'को गाला चडकाय त्यो दिन उनलाई ज्ञात भो अब त्यता गइयो भने झापड मात्रै हैन सहिद बन्न बेर छैन ! बहिर्गमित 'तातो पिडालु' हरु तम्बु गाडेर बसेका छन ! घाइते बाघ त डेन्जर हुन्छ र तिनीहरुलाई घाइते बनाएको अरुले नभएर आफैले हो ! त्यहि भएर आजकल दाहालले पार्टीको सबै काम कि रिसोट मा कि स्टार होटेलमा बसेर गर्न थालेका छन ! कतिन्जेल सम्म आफ्नालाई ढोका दिन्छौ ? भोलि ति ९/१० हजारको घाइते बाघले लाजिम्पाटमा आएर पड्काए भने त्यतिखेर के हाल हुन्छ ? धेरै दुस्ट नेताहरुको पतन आफ्ना बाटै भाको छ है ! त्यो दिन आएछ भने १ जना नेपाली ले तिमीहरुलाई कठै भन्ने छैनन !

0 Comments:
Post a Comment