Monday, November 12, 2012

जन्मदिनको सुभकामना !

क्या नाम जो आज नेपाली कला क्षेत्रको बिर्सन नसकिने नाम श्रद्धेय हरि बंश आचार्य दाइ को ह्याप्पी ह्याप्पी बर्थडे परेको रैछ  ! क्यानमजो मैलेता श्रद्धेय हरि बंश आचार्य दाइको "सुस्वास्थ्य र दिर्घायुको कामना" गर्दै जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु भने है !

No comments: