Home » » स्वतन्त्र व्यक्तिहरुको चुनावी सरकार गठन गर !

स्वतन्त्र व्यक्तिहरुको चुनावी सरकार गठन गर !

Written By खांट्टी कुरा on Monday, November 12, 2012 | November 12, 2012

“म ठूलो पार्टीको अध्यक्षका नाताले निकासका लागि चिन्तित भएपनि सहमतिमा जाँदा एमाओवादीका नेता समेत रहेका प्रधानमन्त्री डा भट्टराईको पनि सहमति आवश्यक पर्छ"
..
यी माथिका भनाइ क.प्रचण्डको हुन ! तर जनताको जिज्ञासा चैँ यस्तो छ !
  1. मातृका तथा बैद्य पक्षले पार्टी फुटाइ सके पछी तिनी कसरि ठुला पार्टीका अधक्ष्य भए ?
  2. जब नेपालमा संसद नै नभए पछी अन्तरिम तथा काम चलाउमा बसेकाहरु मात्रै सत्ता पक्ष पार्टी र कांग्रेस तथा एमाले मात्रै कसरि प्रतिपक्ष पार्टी हुन्छ ?
  3. प्रचण्डलाइ मन्त्रालय बाडफाड गर्ने अधिकार कसले दियो ? तिनको हैसियत के हो ? न तिनी रास्ट्र प्रमुख न तिनी सरकार प्रमुख हुन् ! सक्ति नभाको रास्ट्रपति र सक्ति हुदा हुदै पनि कामचलाउ भए पछी अकस्मात सक्तिहींन भएका प्रधान मन्त्रीले कतिन्जेल सम्म देशलाई अनिर्णयको बन्दि बनाउने सक्छ  ?
त्यसैले यो सरकारलाई तुरुन्त बर्खास्त गरेर स्वतन्त्र व्यक्ति सर्बोच्चको अवकास प्राप्त पुर्व प्रधान न्यायाधिसको नेतृत्वमा ६ महिना भित्रमा निर्वाचन गर्ने गरि चुनावी सरकारको गठन हुनु पर्दछ ! किनभने अहिलेका सबै राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरु हदै सम्मको नालायक र भ्रस्टाचारी हुन ! तिनीहरुले स्वतन्त्र निर्वाचन कुनै हालतमा गर्न सक्दैनन् !  
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger