आज ह्याप्पी ह्याप्पी पप्पी डे ! आजका दिनमा हाम्रो गाउँ घर तथा टोलमा रातभरी रखवारि गरेर हाम्रो शान्ति र सुरक्षा गर्ने अबोध प्राणि हरुलाई किन बेकारमा उनीहरुको जन्मजात नामले बोलाएर उनीहरुको अपमान गर्नु ! त्यसैले मेरो गाउँघर घरको रखवाला गर्ने श्रीमान, श्रीमती, श्री र सुश्री खैरे, सेते, काले तथा पाङ्ग्रे पप्पीज्यु हरुलाई ह्याप्पी ह्याप्पी पप्पी तिहार भने ! किनभने आज म उहाहरुको जन्मजात नामले पुकारेर उहाँहरुको अपमान गर्न चाहन्न ! बरु आधुनिक ६०१ पप्पी ज्युहरुको पुजा पाठ गर्नु भो कि नाइँ ? नगरेको भए अब आउने चुनाउमा दरो संग पुजा गर्नु पर्छ है ६०१ पप्पी हरुको ! अन्तमा मेरो गाउँ घरको सम्पूर्ण पप्पीज्यु हरुलाई मनी मनी ह्याप्पी ह्याप्पी पप्पी तिहारको उपलक्ष्यमा शुस्वास्थ्य, दिर्घायु तथा अटल सौभाग्यको कामना साथै नगरपालिकाको बक्र दृस्टी नपरोस भन्दै ह्याप्पी ह्याप्पी सुभकामना भने !
Home »
» मेनी मेनी ह्याप्पी ह्याप्पी पप्पी डे !
मेनी मेनी ह्याप्पी ह्याप्पी पप्पी डे !
Written By खांट्टी कुरा on Monday, November 12, 2012 | November 12, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment