कागज काट्ने बन्चरो त रुख काट्ने कैचीले
कुखुरीले पाडो पायो फुल पारयो भैसीले ..
..
यो माथी लेखिएको पंक्ति मैले आज भन्दा ४२ बर्ष पहिला अर्थात मेरो जन्मको ३ बर्ष पछी स्कुल भर्ना भए पश्चात शिशु कक्षामा पढ्ने पुस्तकको भित्री पातोमा लेखिएको थियो ! त्यस्तै त हैन तर अलि फरक किसिमले मिति २०६९/१०/१० सगरमाथा अन्चल सप्तरी जिल्लाको गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बनेछन ।
शनिबार बिहान बाख्राले सुँगुरको पाठो जन्माएको रैछ । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि योगेन्द्र प्रसाद साहको घरमा सर्वसाधारणको जात्रा लागेको थियोरे । तर मुसलमान हरु चैँ सैतान जन्मेको भनेर हेर्न गएननरे ! बिहान ८ बजेतिर जीवितै जन्मेको सुंगुरको पाठो जन्मेको तीन घन्टापछि भने चैँ स्व्र्गेबास भएछ ! हैन के उल्का र अचम्म हुन् लागेको हो बाउरामहरुको नयाँ नेपालमा !

0 Comments:
Post a Comment