Home » » आजको बिस्लेष्ण !

आजको बिस्लेष्ण !

Written By खांट्टी कुरा on Sunday, November 04, 2012 | November 04, 2012

(क) .... आज एकजना राजनीतिक बिश्लेक्ज्युले Kalika FM मा भन्नु भो "भारतले इसारा नगरे सम्म अर्थात ग्रिन सिग्नल नदे सम्म बाबुरामले कुर्चि छाडदैनन रे" यस्तो पनि बिस्लेशण हुन्छ ? यो कुरा त् नेपाल मात्र हैन सारा बिस्व जगतलाई थाहा भै सकेको कुरा हो नि !
 ..
(ख) .... ने.का.को नेता मिनेन्द्र रिजालले कांग्रेस बिना अरुले देशमा चुनाउ गराउन सक्दैन रे  २०४६ देखि आज सम्म कांग्रेस भन्दा अरुले चुनाउ नै गराएका छैनन र अरुले सक्दा पनि सक्दैनन समेत भनेर भन्नु भो ! कुरा सहि भएर मात्रै के गर्नु चुनाउ गरुन्जेल मात्रै हो कुर्चिमा बस्ने त्यस पछी त १ बाट २ अब चैँ कतिमा पुग्ने हुन थाहा नाइँ ! उखानै भै सक्यो नि (क) भनेको कांग्रेस अनि (क) माने कुर्चि रे !
..
(ग) ... अन्तत कामरेड वलीलाई उपचारको लागि दिल्ली लगेछन ! यसपाला चैँ श्रीमती ओलिज्यु पनि श्रीमान ओली संगै साथि जानु भएछ ! सिघ्र स्वास्थ्य लाभको कामना भने मैलेता ! धेरैले चैँ ओली कामरेड लाइ सराप्दा रैछन ! जति सरापेनी क्यार्नु 'झिंगाको सरापले डीगा' मर्दैन क्यार' मर्ने भए त हिजो पन्चेत्काला 'घाम' लाइ मर्ने गरि सरापेका हैनन ! खै त मरेका ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger