Home » » अनुरोध सबैमा !

अनुरोध सबैमा !

Written By खांट्टी कुरा on Sunday, November 04, 2012 | November 04, 2012

बाबु अथवा आमाले गल्ति गरे भन्दैमा तिनका सन्तानले पनि बाध्यतामा जेलको काल कोठरीमा जिन्दगि बिताउनु पर्ने यो कस्तो बाध्यता ? यसको अन्त्य हुनु पर्दैछ भन्दै पुस्पा बस्नेत नाम गरेकी महिलाले त्यस्ता बालबालिका हरुलाई आश्रय तथा पालन पोषण गर्ने उद्धेस्यले राम्रो कामको सुरुवात गरेको देखेर नै होला बिस्व विख्यात CNN ले बर्षको हिरोमा उनीलाई पनि सामेल गर्यो तर म केहि महिना देखि देख्दैछु निजको बारेमा त्यति प्रचार प्रसार  भएको देख्दिन ! नेपाल भन्ने देशमा बस्ने हामि नेपालि हरु पनि अचम्मको प्राणि छौ ! हल्लाको पछी दौडिने बानि परि सकेको हामि नेपाली हरुको लागि यस्तो काम काहा पाच्य हुन्छ र ! आज मैले केहि गर्न नसके पनि मेरो ब्लग तथा लाइक पेजको माध्यम बाट प्रचार गरेको छु ! सक्नु हुन्छ भने तलको निर्देसिकालाई पच्छ्याएर भोट गरि दिनु भएमा ति साना नानीहरुको कल्याण हुने थियो

Top of Form

१.यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html
मा क्लिक गर्नुहोस् ।
२. 'Vote Now' button मा क्लिक गर्नुहोस् ।
अथवा
३. यो लिङ्क http://heroes.cnn.com/
मा जानुहोस्
४. PUSHPA BASNET को फोटो वा नाममा क्लिक
गर्नुहोस
५. इमेल टाइप गर्नुहोस् ।
६. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् ।
७. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।
यहाँहरूले फेसबुक आइडीबाट भोट गर्नुछ भने
दायाँ पट्टि लेखिएको Facebook login मा क्लिक
गरेपछि अर्को विन्डोको login facebook मा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ । यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म भोट दिन सक्नुहुनेछ
CNN Heroes | Facebook
www.facebook.com
Top 10 CNN Hero: Pushpa Basnet
edition.cnn.com
Vote for Pushpa Basnet as CNN's 2012 Hero of the Year, or donate to their cause. Everyday people changing the world.
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger