आजको ताजा खबर ?
~~~~~~~~~~
(क) कमरेड के.पी वली निजि भ्रमणमा अमेरिका जानु भो !
(ख) कमरेड के.पी वली अकस्मात बिरामिहुनु भो !
(ग) कमरेड के.पी वली नेपाल फर्किनु भो !
(घ) कमरेड के.पी वली अकस्मात बिरामी हुनु भएर अचेत अबस्थामा नर्भिकमा भर्ना !
(ङ) कमरेड के.पी वलीको अबस्थामा सुधार नभएकोले भारत बाट एअर एम्बुलेन्स झिकाइयो !
(च) कमरेड के.पी वलीको अबस्थामा केहि सुधारत भयो तर झिकाइएको एअर एम्बुलेन्स आएन !
..
यस्तै गम्भीर प्रकृत्तिको बिरामीमा ख्वाक्क खोकना साथ एकरुप्पे साठी पैसे छिमेकीले माओबादी नेताहरुको लागी त्यो एअर एम्बुलेन्स भन्ने ठाँडो तयारि हालतमा राखेर पठाउने गर्थ्यो भने कमरेड के.पी वलीको लागि त्यो एअर एम्बुलेन्स भनेको समयमा किन उपलब्ध भएन ? यो गम्भीर प्रश्न हो एमालेका नेताहरुको लागी ! होस् गर नेताहरुहो अहिले येतिखेर कांग्रेस तथा एमालेका नेताहरुको लागि उनीहरुको नजरमा कुनै महत्व छैन ! तर पनि अझै किन बन्दैछौ भक्तप्रसाद ? जति फुर्के पनि यतिखेर कांग्रेस तथा एमाले भनेको उनीहरुको लागि चुसेर फ्याकिएको आँपको कोया हो ! त्यसैले नेपाली बन्न सिक्नु है लेन्डुप हैन ! बेलैमा चेतना भया

0 Comments:
Post a Comment