माओबादीका छोटे माड्साबको अडर रास्ट्रपतिज्युलाइ !
..
प्रवक्ता अग्नि सापकोटाले 'रास्ट्रपतिले मुलुकको राजनीतिमा चासो दिने हैन' र 'चिन्ता पनि लिनु पर्दैन' रे ! अर्का अर्थ मन्त्रि चैँ 'लौ रास्ट्रपतिले 'कु' गर्न लाग्यो' भन्दै ढ्वांग फुक्दै हिडछन! सबै लाइ थाहा छ माओबादीमा प्रचण्डको आदेश बिना पत्ता पनि हल्लिदैन ! ति दुइ जना 'प्यादा' पनि उनैका दुत हुन ! हिजो सेना तथा पुलिसलाइ तर्साउन बिभिन्न किसिमका प्रोपगाण्डा फैलाउथे ! आज पनि त्यहि फर्मुला प्रयोग गर्दै रास्ट्र प्रमुखलाई तरसाउन खोज्दैछन ! समय हेर्दैछ को झुक्छन ! सरकार प्रमुख कि रास्ट्र प्रमुख ? आखिर प्रचण्डले गर्न खोजेको के हो ? त्यो प्रचण्डलाई पनि थाहा छैन होला ! किनभने उनि अब दश्थारिको टेन्सनले बेसुरे जसतै भै सकेका छन !

0 Comments:
Post a Comment