आमा भन्दा छोरी तरुनी .... लिपस्टिक पाउडरले
हैन हजुर गल्ति भयो .... उल्टो पर्योनी
त्यसो भए के हो त ?
छोरी भन्दा आमा तरुनी .. लिपिस्टिक पाउडरले ..
.. .. .. .. .. .. .. .. .. .. .. .. .
हैन हजुर गल्ति भयो .... उल्टो पर्योनी
त्यसो भए के हो त ?
छोरी भन्दा आमा तरुनी .. लिपिस्टिक पाउडरले ..
.. .. .. .. .. .. .. .. .. .. .. .. .
हिन्दि सिनेमा जगतमा दक्षिण का अभिनेत्री हरु मध्य सुपर हिटमा प्रख्यात अभिनेता धर्मेन्द्र देओल पत्नी हेमामालिनी, प्रख्यात अभिनेत्री रेखा र सो पछी निर्माता/निर्देशक बोनिकपुर पत्नी तथा अभिनेता अनिल कपुरका भाउज्यु श्रीदेबी पर्दछिन ! अन्तिम चलचित्र नेपालको जोमसोम तथा मुस्तांग एरियामा छायांकन गरिएको "खुदा गवाह" को १६ बर्ष पछी हालै आएर श्रीदेबिले "इंगलिस विन्ग्लिस' चलचित्रमा अभिनय गरिन ! किन १६ बर्ष चलचित्र बाट हराइन भनेकी त त्यो बिचमा दुइटी छोरी पाएर तिनैको स्याहार गरेर पो बसेकी रैछिन ! हेर्नुस त माथि गीतमा भने जस्तै आमा छोरीको फुटो ....
(जेठी तथा कान्छी छोरीको बिचमा श्रीदेबी)
0 Comments:
Post a Comment