Home »
» डोरी लाहुरे !
डोरी लाहुरे !
Written By खांट्टी कुरा on Tuesday, November 13, 2012 | November 13, 2012
मलेसियाट छुट्टीमा अथवा जुनसुकै कारणबाट स्वदेस फिर्ती क्रममा आफ्नो लगेज लाइ बेस्स्कन डोरीले बाधेको देखेर होला मलेसियाको लाइ डोरी लाहुरे भनेको ! तर त्यसरी नबाधेर पनि क्यार्नु ! मलेसियाको एयरपोर्टमा त्यो लगेज कम्तिमा पनि ५ पटक र नेपालमा २ पटक गरि ७ पटक लोड/अनलोड हुदो रैछ ! गन्ति गरेर हेर्दा ..(१) सुरुमा सामान जोखे पछी रोटर मा चढाउने बेला ! (२) रोटर बाट झार्ने बेला ! (३) ट्रलीमा चढाउने बेला (४) ट्रली बाट झार्ने बेला (५) जाहाजमा लोड गर्ने बेला (६) नेपालमा आयेसी जहाज बाट झार्ने र लोड गर्ने बेला (७) अन्तमा नेपालको रोटर मा हाल्ने बेला !
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment