Home » » नयाँ नेपालको क्रान्तिकारी भैली गित !

नयाँ नेपालको क्रान्तिकारी भैली गित !

Written By खांट्टी कुरा on Tuesday, November 13, 2012 | November 13, 2012

हामि त्यसै आएनौ गोरा हरले पठाको
हे औंसी बारो ... जय मुसी नै प्यारो !

..
हामि त्यसै आएनौ सोनिया माताले पठाको
हे औसी बारो बिप्पा नै हाम्लाई प्यारो !

..
हामि त्यसै आएनौ बैद्य बाले पठाको
हे औंसी बारो हाम्लाई त बन्दुक नै प्यारो !

..
हामि त्यसै आएनौ सुसिल दादाले पठाको
हे औसी बारो हाम्लाईता आन्दोलन नै प्यारो !

..
हामि त्यसै आएनौ डुब्ने घामले पठाको
हे औसी बारो ढुलमुल गर्दै उखान टुक्का प्यारो !

..
हामि त्यसै आएनौ महाराजाधिराजले पठाको
हे औसी बारो हिन्दु धर्म सहितको ४६ सालनै प्यारो !

..
हामि त्यसै न आएको दिल्ली दर्बार हाम्लाई भेजेको
हे छठी मैया मदेसी लोगकोत एक मदेश एक प्रदेस नै प्यारो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger