Thursday, November 01, 2012

कस्तो खतराको पो रैछ हुरी त .....

अमेरिकामा आको हुरी कन आंधीले तुफान त यसरि पो मच्चायेछ ...
अमेरी रास्ट्रपति बाराक हुसेन ओबामा र रास्ट्रपतिका उम्मेदवार मिट रोमिनीले आंधी आउँदा के गरेछन भन्ने कुरा यो कार्टुनले देखाको रैछ !
(यो कार्टुन  आज मलेसियाको सिन चिउ पत्रिका चाइनिज संस्करणमा प्रकासित भएको हो)

 

No comments: