२०६९ कार्तिक १६ गते बिहिबार क्राइम चेक साप्ताहिकमा मेरो यो लेख प्रकासित हुदैछ ! केहि सानो अंश बिचको चैँ झिकेर प्रस्तुत गरेको छु ! पुरा पढ्नको लागी प्रतीक्षा गर्नु होला ...
=========
... अस्ति प्रचण्ड नामका सकुनीले “अब पहिला रास्ट्रपतिको चुनाउ गर्ने अनि त्यस पछी संबिधान सभाको” त्यति के भन्देका थिए रास्ट्रपतिको मुटु हन्ड्रेडको स्पिडमा दौडन सुरु भाको भन्ने कुरा उहाँले दशैको बडाभोजमा आयोजना गर्दाकै बखत छर्लंग भाको थियो ! अघिल्लो दिन सम्म बाघ जस्तो गर्जेका रास्ट्रपतिलाइ भोलि पल्ट रुझेको मुसोको हाल बनाइ दिए ! त्यस्तैछ पार्टीका नेताहरुको पनि हाल ! प्रधानमन्त्रीको चुनाउमा १७ गुल्टिंग खाने पौडेल होस वा सधै भरि पार्टीमा अत्तो थाप्ने देउवा काजि, दिल्ली दर्बार धाउने वली होस वा विदेशीका पत्नी जोस्ट मैसाप, एकताका भैया पार्टीका बढे भैया उपेन्दर होस वा अख्तियारका आँखामा परेका घुस्याहा नौकरशाह ! हाल बाल्वाटारे माइला दाइ होस वा लाजिम्पाटे ठुल्दाई, पार्टी फुटाउने बैद्य बा हुन वा ऐरे गैरे नत्थु खैरे सबलाई आजकल मुटु हल्लिने रोगले समातेको छ ! क्रमश ....
0 Comments:
Post a Comment