बिगत केहि दिन देखि अनवरत रुपमा नेपालका सबै प्रकारका संचार माध्यमहरुमा उक्त समाचार हेडलाइन न्युज, ब्रेकिंग न्युज बनेर छाएको छ ! मान्छे मार्नु तथा बेपत्ता बनाउनु अपराध हो र नेपाल मात्रै हैन बिस्वमा नै त्यस्तो काम कार्य हुनुहुन्न ! तर सबै निकाय तथा जनमानसले यो कुरा किन बुझ्दैनन वा बुझ्न नचाहेका हुन ! कुनै पनी रास्ट्र सेवकहरुले बिना आदेस त्यस्तो जघन्य काम कारबाही गर्न सक्दैनन ! यदि त्यस्ता जघन्य अपराध गरेका रैछन भने तत्कालै दोषी माथि किन र के कारणले कारबाही भएन वा गरिएन ? मार्ने भन्दा मार भनेर आदेस दिने व्यक्ति महा खतरा हुन्छ भने त्यस्ता लाइ किन कारबाही हुदैन ? यदि कारबाही गर्ने नै हो भने सर्वप्रथम त्यति खेरका प्रधान मन्त्रि, रक्षा मन्त्रि, गृह मन्त्रि तथा सो निकायका सचिवहरु अनि त्यति बेलाका सेनापति माथी किन औला ठड्याईदैन ? कसरि स.र.राजु बस्नेत मात्रै दोषी भए ? फासी दिनु भनेर आदेस दिने न्यायाधिस दोषी कि त्यो आदेस लाइ पालना गरेर फासी दिने जल्लाद दोषी ? आजको यक्ष प्रश्न यहि हो !
Tuesday, October 16, 2012
आदेशकर्ता र आदेस पालनकर्तामा को दोषी ?
सर्वोच्च अदालतले नेपाली सेनाका सहायक रथी राजु बस्नेतको बढुवा रोक्न
अन्तरिम आदेश जारी गरेको छ। द्वन्द्वका समयमा ४९ जनालाई बेपत्ता बनाउने मानवअधिकार उल्लङ्घनकर्ता
तत्कालीन भैरवनाथ गणका महासेनानी(कर्णेल) बस्नेतलाई सरकारले यही असोज १८ गते सहायक
रथी पदमा गरेको थियो।
बिगत केहि दिन देखि अनवरत रुपमा नेपालका सबै प्रकारका संचार माध्यमहरुमा उक्त समाचार हेडलाइन न्युज, ब्रेकिंग न्युज बनेर छाएको छ ! मान्छे मार्नु तथा बेपत्ता बनाउनु अपराध हो र नेपाल मात्रै हैन बिस्वमा नै त्यस्तो काम कार्य हुनुहुन्न ! तर सबै निकाय तथा जनमानसले यो कुरा किन बुझ्दैनन वा बुझ्न नचाहेका हुन ! कुनै पनी रास्ट्र सेवकहरुले बिना आदेस त्यस्तो जघन्य काम कारबाही गर्न सक्दैनन ! यदि त्यस्ता जघन्य अपराध गरेका रैछन भने तत्कालै दोषी माथि किन र के कारणले कारबाही भएन वा गरिएन ? मार्ने भन्दा मार भनेर आदेस दिने व्यक्ति महा खतरा हुन्छ भने त्यस्ता लाइ किन कारबाही हुदैन ? यदि कारबाही गर्ने नै हो भने सर्वप्रथम त्यति खेरका प्रधान मन्त्रि, रक्षा मन्त्रि, गृह मन्त्रि तथा सो निकायका सचिवहरु अनि त्यति बेलाका सेनापति माथी किन औला ठड्याईदैन ? कसरि स.र.राजु बस्नेत मात्रै दोषी भए ? फासी दिनु भनेर आदेस दिने न्यायाधिस दोषी कि त्यो आदेस लाइ पालना गरेर फासी दिने जल्लाद दोषी ? आजको यक्ष प्रश्न यहि हो !
बिगत केहि दिन देखि अनवरत रुपमा नेपालका सबै प्रकारका संचार माध्यमहरुमा उक्त समाचार हेडलाइन न्युज, ब्रेकिंग न्युज बनेर छाएको छ ! मान्छे मार्नु तथा बेपत्ता बनाउनु अपराध हो र नेपाल मात्रै हैन बिस्वमा नै त्यस्तो काम कार्य हुनुहुन्न ! तर सबै निकाय तथा जनमानसले यो कुरा किन बुझ्दैनन वा बुझ्न नचाहेका हुन ! कुनै पनी रास्ट्र सेवकहरुले बिना आदेस त्यस्तो जघन्य काम कारबाही गर्न सक्दैनन ! यदि त्यस्ता जघन्य अपराध गरेका रैछन भने तत्कालै दोषी माथि किन र के कारणले कारबाही भएन वा गरिएन ? मार्ने भन्दा मार भनेर आदेस दिने व्यक्ति महा खतरा हुन्छ भने त्यस्ता लाइ किन कारबाही हुदैन ? यदि कारबाही गर्ने नै हो भने सर्वप्रथम त्यति खेरका प्रधान मन्त्रि, रक्षा मन्त्रि, गृह मन्त्रि तथा सो निकायका सचिवहरु अनि त्यति बेलाका सेनापति माथी किन औला ठड्याईदैन ? कसरि स.र.राजु बस्नेत मात्रै दोषी भए ? फासी दिनु भनेर आदेस दिने न्यायाधिस दोषी कि त्यो आदेस लाइ पालना गरेर फासी दिने जल्लाद दोषी ? आजको यक्ष प्रश्न यहि हो !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment