दुध फटाए पछी छेना हुन्छ ! त्यहि छेना बाट रसबरी, लालमोहन बन्छ ! दुध फटाउन अमिलो को जरुरि छ ! बिदेसी सक्तिले जनजाति भनिने माथी यहि फर्मुला प्रयोग गरे ! अब रसबरी तथा लालमोहन तयार हुन्छ र तिनै बिदेसी सक्तिले अब ति रसगुल्ला र लालमोहन लाइ काटा चम्चाले घोची घोची खान्छन ! अब त्यसरी खादा ति लाल मोहन र रसगुल्लारुपी कांग्रेस तथा एमाले बाट रिसाएर गाका आफुलाई जनजाति भन्न रुचाउने खामरेड र समाजवादी भन्ने खान्ग्रेसको के हालत होला ? पार्टीमा बिचार नमिले बहस तथा बिरोध गर्न सकिन्छ ! सुनुवाई नभएमा जनता काहा गएर पार्टीको यो नीति ठिक छैन भनेर जनदवाव शृजना गर्न सकिन्छ ! पार्टीमा बिरोध गरे होलान तर जनता काहा यो कुरा लिएर किन जान सकेनन ? भोलि साग खाको दांत देखाउदै भोट त माग्न आउलान ! मेरो गाउँमा प्रतिसतले नाप्ने हो भने जनजाती अनुमानित ३० प्रतिसत होलान ! सप्पैले ति रस्गुल्ला र लाल मोहन लाइ भोट दिन्छन भन्ने के ग्यारेन्टी छ ? मलाई पनी जनजातिकै श्रेणीमा पारेका छन तर म त्यस्ता लाइ भोट दिन्न !
कस्तो लाग्यो हजुर हरुलाई मेरो भनाइ ? मन परेमा लाइक नपरेमा मिठो कमेन्ट ठोकौ !
Thursday, October 04, 2012
रस्गुल्ला र लालमोहन !
खांट्टी कुरा
October 04, 2012


