तत्कालिन माले बाट बढुवा भएर एमाले हुँदा क.असोक राइको रंग त गाढा रातो थियो ! आज त सुन्तला कलरको भैच्च ! उहाले आज छापेको कार्ड सुन्तला रंगको छ ! कामरेड त्यो त जनै बादीको रंग हैन र ? पण्डित र जनै भने पछी तपाईहरु लाइ रनका छुट्छ ! अब भोलि बाट एमाले लाइ टा टा गर्ने रे आज सम्म त कामरेड नै भन्छु ! जे भए पनी महान पार्टीका उपाध्यक्ष हुन क्यार ! अब जनजातिको पार्टीको अधक्ष को हुन्छन ? (क) लेखि (ख) राइ (ग) सेर्पा ! यी तिनै जना महापुरुष कोहि भन्दा कम छैनन ! प्रभु भोलेनाथ यो प्वाल परया कानले माक्क दे, मुक्क दे र भुक्क दे चैँ सुन्न नपरोस ! किनभने उपेन्द्र यादबको फोरम आज फोर भाको छ ! जनजातिको खेति नेपालमा धेरै फस्टाउने भनेको पूर्व तिर नै हो क्यार ! मुगाली काजि को एरिया न परो ! लाउ है पुर्बिया को को सहिद बन्ने हो ? भोलि बाट अग्रिम बुकिंग खुल्दैछ रे ! बेलैमा नाउ लेखाम ... ... नत्र पछी परियला !


