सोधे दाज्यु भाइ हरुलाई हैन हाम्रो हेटौंडा किन सेलाको हँ ? उत्तर आयो काहा जाने आन्दोलन गर्न ? पहिला कांग्रेस र मालेले सिकाउथ्यो ! अहिले अघाएर कुन दुलो पसेका छन पत्तो छैन ! फेरी आन्दोलन गर्न लाइ फौज पनि हुनु परयो नि ? हज्जारौको जुलुस निकाल्ने कपडा उधोग लाइ हाम गरे अहिले भुत घर जस्तो भाको छ ! लोहिया माडेलाइ साबुनको डल्लोले हिर्काएर कारखाना नै बन्द गर्न बाध्य पारे ! अलि अलि भाको कारखाना लाइ अहिलेको नया र पुरानो माउबादीले ठिक पार्दैछन ! कुन दिन त्यो पनि बन्द हुन्छ अनि "न रहे बास न बजे बासुरी" ! भाका अलिअलि सयकडा ५ काडेर खाडी मलेसिया छिरेका छन ! अनि बाकि रहेका हामि जस्तै बेरोजगार ! अनि दिनभरी लुडोको गोटी नहल्लायेर के गर्ने त भाइ ? सोचे आन्दोलन गर्न सिकाउने गुरुहरुले पटक पटक चुनाव जिते ! तर आज तिनको कार्यकर्ता घरका न घाटका भएछन ! मनै अमिलो भयो ! म पनि हिजो जागिर छोडेर बेरोजगार भाको थिए ! आफनै पौरखले मुग्लान भासिए ! पैसा हुने त जान्छन काम र मामको खोजीमा बिदेस ! नहुनेले के गर्ने ? युवाहरु त पार्टीको झण्डा बोकिदिने, हुलदंगा, बन्द हड्तालमा भाग लिएर पार्टीको कार्यक्रम सफल गराई दिने तिनका साधन मात्र भए! हिजो पंचायत फ्याँकेर प्रजातन्त्र, लोकतन्त्र अनि त्यतिले पनि नपुगेर गणतन्त्र ल्याएको यहि दिन देख्न लाइ रहेछ ! हिजो पन्चेत्कालमा कति मज्जाले चलेका थिए औधोगिक क्षेत्र भित्रको सबै कलकारखानाहरु ! नाफामा चलेर बोनस खुवाउने ती कलकारखाना हरु भटाभट बन्द भए ! बर्सौ देखि त्यही कारखानाको बाटो भएर हिड्छु म र त्यो देख्दा मनै भक्कानिएर आउछ !
Saturday, October 06, 2012
यो कस्तो परिवर्तन ?
हाम्रो हेटौंडा, राम्रो हेटौंडा ! २०३६ सालको आन्दोलन मा नेपालको नम्बर १
बनेर तत्कालीन मुगाली थापा काजीको
सरकारलाई थरथर पारेको ठाउ ! आन्दोलन गर्न सिकाउने गुरु चैँ हाम्रै भुटन देबी हाइ
स्कुलको हेडमास्टर बद्रि प्रसाद खतिवडा र उहाँको सुयोग्य पुत्र बिरोध ! भर्खर हाइस्कुलमा छिरेको जोस थियो हामीमा !
त्यतिखेर फरेस्ट्री क्याम्पसको डिन लाइ कुखुराको भाले बनाउने देखि तोडफोड गर्नलाई औधोगिक
क्षेत्रको कुनै उधोग बाकि राखेनम ! जोसको तालमा आफै पढेको भुटन देबी हाइ स्कुल धरी बाकि राखेनौ !
ठ्याक्कै अहिले बैध्य्बाको ड्यास माउबादिको जस्तो ! अहिलेका पार्टिका नेताहरुले
पनि हामि बाटै प्रेरणा पाएर नै यस्तो कार्य गर्न उक्स्यायेका होलान ! सम्झेर अहिले
थकथकी र पछुतो लाग्छ !
सोधे दाज्यु भाइ हरुलाई हैन हाम्रो हेटौंडा किन सेलाको हँ ? उत्तर आयो काहा जाने आन्दोलन गर्न ? पहिला कांग्रेस र मालेले सिकाउथ्यो ! अहिले अघाएर कुन दुलो पसेका छन पत्तो छैन ! फेरी आन्दोलन गर्न लाइ फौज पनि हुनु परयो नि ? हज्जारौको जुलुस निकाल्ने कपडा उधोग लाइ हाम गरे अहिले भुत घर जस्तो भाको छ ! लोहिया माडेलाइ साबुनको डल्लोले हिर्काएर कारखाना नै बन्द गर्न बाध्य पारे ! अलि अलि भाको कारखाना लाइ अहिलेको नया र पुरानो माउबादीले ठिक पार्दैछन ! कुन दिन त्यो पनि बन्द हुन्छ अनि "न रहे बास न बजे बासुरी" ! भाका अलिअलि सयकडा ५ काडेर खाडी मलेसिया छिरेका छन ! अनि बाकि रहेका हामि जस्तै बेरोजगार ! अनि दिनभरी लुडोको गोटी नहल्लायेर के गर्ने त भाइ ? सोचे आन्दोलन गर्न सिकाउने गुरुहरुले पटक पटक चुनाव जिते ! तर आज तिनको कार्यकर्ता घरका न घाटका भएछन ! मनै अमिलो भयो ! म पनि हिजो जागिर छोडेर बेरोजगार भाको थिए ! आफनै पौरखले मुग्लान भासिए ! पैसा हुने त जान्छन काम र मामको खोजीमा बिदेस ! नहुनेले के गर्ने ? युवाहरु त पार्टीको झण्डा बोकिदिने, हुलदंगा, बन्द हड्तालमा भाग लिएर पार्टीको कार्यक्रम सफल गराई दिने तिनका साधन मात्र भए! हिजो पंचायत फ्याँकेर प्रजातन्त्र, लोकतन्त्र अनि त्यतिले पनि नपुगेर गणतन्त्र ल्याएको यहि दिन देख्न लाइ रहेछ ! हिजो पन्चेत्कालमा कति मज्जाले चलेका थिए औधोगिक क्षेत्र भित्रको सबै कलकारखानाहरु ! नाफामा चलेर बोनस खुवाउने ती कलकारखाना हरु भटाभट बन्द भए ! बर्सौ देखि त्यही कारखानाको बाटो भएर हिड्छु म र त्यो देख्दा मनै भक्कानिएर आउछ !
सोधे दाज्यु भाइ हरुलाई हैन हाम्रो हेटौंडा किन सेलाको हँ ? उत्तर आयो काहा जाने आन्दोलन गर्न ? पहिला कांग्रेस र मालेले सिकाउथ्यो ! अहिले अघाएर कुन दुलो पसेका छन पत्तो छैन ! फेरी आन्दोलन गर्न लाइ फौज पनि हुनु परयो नि ? हज्जारौको जुलुस निकाल्ने कपडा उधोग लाइ हाम गरे अहिले भुत घर जस्तो भाको छ ! लोहिया माडेलाइ साबुनको डल्लोले हिर्काएर कारखाना नै बन्द गर्न बाध्य पारे ! अलि अलि भाको कारखाना लाइ अहिलेको नया र पुरानो माउबादीले ठिक पार्दैछन ! कुन दिन त्यो पनि बन्द हुन्छ अनि "न रहे बास न बजे बासुरी" ! भाका अलिअलि सयकडा ५ काडेर खाडी मलेसिया छिरेका छन ! अनि बाकि रहेका हामि जस्तै बेरोजगार ! अनि दिनभरी लुडोको गोटी नहल्लायेर के गर्ने त भाइ ? सोचे आन्दोलन गर्न सिकाउने गुरुहरुले पटक पटक चुनाव जिते ! तर आज तिनको कार्यकर्ता घरका न घाटका भएछन ! मनै अमिलो भयो ! म पनि हिजो जागिर छोडेर बेरोजगार भाको थिए ! आफनै पौरखले मुग्लान भासिए ! पैसा हुने त जान्छन काम र मामको खोजीमा बिदेस ! नहुनेले के गर्ने ? युवाहरु त पार्टीको झण्डा बोकिदिने, हुलदंगा, बन्द हड्तालमा भाग लिएर पार्टीको कार्यक्रम सफल गराई दिने तिनका साधन मात्र भए! हिजो पंचायत फ्याँकेर प्रजातन्त्र, लोकतन्त्र अनि त्यतिले पनि नपुगेर गणतन्त्र ल्याएको यहि दिन देख्न लाइ रहेछ ! हिजो पन्चेत्कालमा कति मज्जाले चलेका थिए औधोगिक क्षेत्र भित्रको सबै कलकारखानाहरु ! नाफामा चलेर बोनस खुवाउने ती कलकारखाना हरु भटाभट बन्द भए ! बर्सौ देखि त्यही कारखानाको बाटो भएर हिड्छु म र त्यो देख्दा मनै भक्कानिएर आउछ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment