Home » » के आशिष दिनु भो त आमा डाक्टर प्रधानमन्त्रि छोरालाई ?

के आशिष दिनु भो त आमा डाक्टर प्रधानमन्त्रि छोरालाई ?

Written By खांट्टी कुरा on Tuesday, October 30, 2012 | October 30, 2012

तस्बिर आफै बोल्दो रैछ ........

 
 
हजुरको छोराले हिजो जनयुद्ध लडदा हजुरले पढ्ने गीताको पुस्तक पोलेकै हुन क्यार ! हजुर त ब्राम्हणकुलमा जन्म लिनु भएकोले आमा लाइ संस्कृतत कन्ठै होला ! हजुरले सोध्नु भएन छोरालाई ? किन त्यसो गरिस बाबु भनेर ! गोराको देशको धर्म फैलाउन हजुरको छोरा ज्यान फालेर लागेका छन ! धर्म त अफिम हो .. यो संसारमा कुनै धर्म हुँदैन भन्थे ! सत्तामा पुगेसी टिका पनि लाएको फूटा देखियो ! अनि के आशिष दिनु भो त आमा डाक्टर प्रधानमन्त्रि छोरालाई ?
 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger