Home » » कम्युन भनेको के हो कामरेड ?

कम्युन भनेको के हो कामरेड ?

Written By खांट्टी कुरा on Monday, October 29, 2012 | October 29, 2012

प्रचण्ड कामरेड हरुको पार्टीमा फेरी कम्युन अर्थात सामुहिक बसाइ प्रणाली लागु गर्ने भएछन ! सायद त्यो कम्युनको अर्थ के हो भनेर पहिला ती शिर्ष नेताहरु लाइ एक पटक सोध्ने की ? अन लाइन खबरमा एक जना महापुरुष ले त अझ वाई.सी.एल ब्युताउनु पर्छ भनेर कमेन्ट ठोकेछ्न ! गुण्डागिरीको त्यो अखाडा लाइ संजीवनी जल छर्केर किन ब्युताउनु पर्यो ? सिंगो पार्टीनै वाई.सी.एल मय भाको छदैछ्नी ! अनि कम्युन अर्थात सामुहिक बसाइ बनाउन पनि त घर चाहिएला ! अनि त्यो घर कसले बनाइ दिन्छ ? गरिब जनताको पैसोले ? लाजिम्पाटको दरबार १ महिना भित्र छाड्छु भनेर फुइ लाको आज कति महिना भो ?

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger