चकचके हरुलाई SPAM गर्न सारै मज्जा लाग्दो रैछ ! पहिला फेसबुकमा ब्लकमा पर्थे अहिले ब्लगमा पनि त्यो समस्या भोग्दैछु ! लेख रचना तथा फोटो मन नपरे लाइक नगर्नुस ! बरु धोको फेर्ने हो भने पेट भरि गालि गर्न सक्नु हुन्छ तर यस्तो दुख: दिने कामचैँ ठिक होइन ! म अली खरो तथा टर्रो लेख्छु ! बोल्ने स्वतन्त्रता देको छ भने मैले बोल्न र लेख्न किन नपाउने ? यदि पाउदैन भने यो यो कारणले गर्दा बोल्न र लेख्न पाउदैन भन्नु पर्यो ! मैले जे भोगेको छु त्यसैलाई मैले बर्णन गरेको मात्र हुँ ! त्यसैले जस्ले यस्तो काम गर्ने गर्नु हुन्छ मलाइ मात्रै हैन सबै युजर हरुलाई यस्तो दुख दिने काम नगर्नु होस् भन्ने आग्रह गर्दछु
0 Comments:
Post a Comment