Wednesday, October 17, 2012

यस्तो पनी हुँदो रैछ !

सैफ अली खाँ ले करिना कपुर सित बिहा गरे ! अहिले रास्ट्रिय तथा अन्तररास्ट्रिय समाचारमा जताततै छाएको ताजा खबर हो यो ! जब करिना कपुर १० बर्षकी थिइन त्यति बेला सैफ ले आफु भन्दा १२ बर्ष जेठी अभिनेत्री अमृता शिंह  सित बिहा गरेका थिए ! धर्मेन्द्र पुत्र सन्नी देवल र अमृता शिंह द्द्वारा अभिनित पहिलो चलचित्र बेताव हो ! त्यतिखेर उक्त बिवाह समारोहमा भाग लिन करिना कपुर जाँदा करिनाले 'बधाई छ सैफ अंकल' भन्दा  सैफले  'धन्यवाद बेटा' भनेका रैछन !

तस्बिरमा हेर्नुहोस है त के भनेका रैछन .....???

 (तस्बिर सौजन्य : दैनिक भास्कर पत्रिका बाट)

No comments: