Wednesday, October 17, 2012

अग्रिम ह्याप्पी ह्याप्पी म्यारिज को सुभकामना !


रेखा थापा अहिले सम्म मिस नै हुनुहुन्छ रे त्यसैले अर्को च्यानाकुटी झ्याई गर्दैछु भन्नु भा रैछिन ! छबी अंकल संग मरी जाउ बिहे गरेको होइन भन्नु भैछ ! फिलिमका हिरोनिले जति पल्ट झ्याई गरे पनी सुश्री हुन्छ रे ! कसरि भन्दा मेरी मितिनी भारतीय रेखाले त तिन पल्ट च्यानाकुटी झ्याई पार्न लगाइन रे ! मितिनिले तिनटा गरेसी मैले पनी गर्ने परिगो ! नत्र रेखा भन्ने नामकै बेज्ज्त हुन्छ रे ! मलाई पनी रेखा मिसको कुरा सुन्दा रमाइलो लाइरैछ ! मिम र कुइरेको देसा बे औला गनी साधु हुन्न ! हिन्दुस्थाको बुढा राम सिहले त परार १०० बर्सा एउटो अनि हिजो १०२ बर्सा अर्को गरि दुइटा भकुल्ले पाठो पायो भने हाम्री रेखा मिसले किन अर्को बे गर्न नपौनी ! गर्नु पर्छ ... पूर्ण समर्थन छ गोर्खे माइलोको रेखा मिस लाइ ! अग्रिम ह्याप्पी ह्याप्पी म्यारिज को सुभकामना ! 

No comments: