आज विहान ६:३० बजे काठमाडौंबाट लुक्ला तर्फ जान लागेको सिता एयरवेजको विमान चालक दलका ३ जना सदस्य र विदेशी पर्यटक यात्रुहरु १६ जना समेतको मनोहरा खोलामा दुर्घटनामा परि मृत्यु भएको समाचारले मलाइ अत्यन्त स्तव्ध तुल्याएको छ । यस दुस्खद घट्नामा
दीवंगत आत्माको चीर शान्तीको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
No comments:
Post a Comment