Latest Post

Showing posts with label तस्बिरहरु. Show all posts
Showing posts with label तस्बिरहरु. Show all posts

सधै दुखि देखिने यो कस्तो तस्बिर

Written By खांट्टी कुरा on Friday, September 16, 2016 | September 16, 2016

तस्बिर साभार:अमृत वलीको फेसबुकबाट
अनुशासन र मर्यादा देखि शिल र स्वभावको छुट्टै परिभाषा र पहिचान हुन्छ ! नारी र पुरुषको परिभाषामा यी शब्दहरुले समेत महत्वपूर्ण स्थान राखेको हुन्छ ! 
पुष्पकमल दाहाल अहिले देसको प्रधानमन्त्री हुन भने उहाँको पत्नी सिता दाहाल ! प्रधानमन्त्री  दाहाल अहिले सरकार प्रमुख हुनभने उहाँको हरेक गतिविधिमा विश्वले नजर समेत राखेका हुन्छन ! 
अहिले प्रधानमन्त्री दाहाल दम्पति सहितको टोलि भारत भ्रमणमा गएका छन ! राजकीय भ्रमण दिइएको यो भ्रमणमा खिचिएका तस्बिरहरु मध्येको यो अमिल्दो तस्बिर यहाँ राखेका  छु !
हाँसो दुई प्रकारको हुन्छ ! 
प्राकृतिक र कृतिम !
सरकार प्रमुख देखि उहाँको धर्मपत्नी लगायतको एउटा हाँसोले पनि माहोल बदलिन सक्छ !
प्रधानमन्त्री पत्नी मुस्कुराउनु भनेको सारा नेपाली मुस्कुराउनु हो तर यसरि खिन्न परेको निन्याउरो अनुहार लाएको तस्बिर देख्दा संसारमा गतिलो सन्देस पक्कै पनि जान्न ! 
अस्ति पनि दुखि हिजो पनि दुखि र आज पनि दुखि छौ  प्रधानमन्त्री पत्नीको तस्बिरले यस्तै झल्को दिदैछ !
के प्रधानमन्त्री पत्नी सिता दाहाललाई भारत भ्रमणमा उहाँको ईक्षा बिपरित लगिएको हो र ?
क्यामेराम्यानको गल्ति हो वा प्रधानमन्त्री पत्नीको अज्ञानता यसरि तस्बिर खिच्दा खिच्नेलाई भन्दा नजर लाउनेलाई अप्ठ्यारो महशुस हुँदो रैछ !

भैचालोले कसैलाई छोडेन

Written By खांट्टी कुरा on Monday, August 08, 2016 | August 08, 2016

२०७२ साल बैशाखमा आएको विनासकारी भैचालोले नुवाकोट जिल्लाको ऐतिहासिक शक्तिपीठ भैरबी मन्दिरलाई पनि छोडेन !
मन्दिर पहिलाकै स्वरुपमा आउन अझै कति बर्ष लाग्ने हो !

नक्सामा उल्लेख भए अनुसार प्रदेस घोषणा गर

Written By खांट्टी कुरा on Saturday, January 23, 2016 | January 23, 2016


जय मकर संक्रान्ति

Written By खांट्टी कुरा on Friday, January 15, 2016 | January 15, 2016

आज मकर संक्रान्ति तथा हाम्रा नेपाली थारु जातिहरुको महान पर्व माघी समेत हो ! मकर संक्रान्ति तथा माघी पर्वको शुभ उपलक्ष्यमा 'खाँट्टी कुरा' पढ्ने मेरा सम्पूर्ण पाठक मित्रमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

 ..
जय मकर संक्रान्ति
जय माघी

माल पाएर चाल नपाएका

Written By खांट्टी कुरा on Saturday, September 05, 2015 | September 05, 2015

पंचायतकालमा स्थापना गरिएको हेटौडा छाला उधोग लिमिटेड आज खण्डहर बन्दै गइ सकेको छ ! उद्धार गर्ने कसले ?

शुभकामना

Written By खांट्टी कुरा on Saturday, August 29, 2015 | August 29, 2015

हिन्दुहरुको महान पर्व रक्षाबन्धनको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !
-जनक मान डङ्गोल 

'हार्दिक श्रद्धा सुमन'

Written By खांट्टी कुरा on Sunday, January 11, 2015 | January 11, 2015

हार्दिक श्रद्धा सुमन रास्ट्र निर्मातामा

आजको तश्विर !

Written By खांट्टी कुरा on Thursday, November 27, 2014 | November 27, 2014


पुष्पलाल पार्क हेटौडा

Written By खांट्टी कुरा on Monday, May 26, 2014 | May 26, 2014


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger