Sunday, May 05, 2019

ईन्द्र सरोबर कुलेखानी, मकवानपुर

मानव निर्मित कृतिम ताल ! जुन तालमा जम्मा गरिएको पानीले ३/३ वटा पावर हाउस निर्माण गरिएको छ जसलाई कुलेखानी जल बिधुत आयोजना भनेर चिनिन्छ !