पंक्तिकार सन २००४ मा मलेसिया जाँदा प्रतिघन्टा RM 3.90 पैसा ज्याला थियो तर चाईनिजले धोखाघडी गरेर
प्रतिघन्टा RM 2.58 पैसाको कन्ट्रयाक्ट पेपरमा दस्तखत गराएको थियो । सेक्युरिटी
लाईनको जागिर अनि ३ बर्ष पसिना बगाएर स्वदेस फर्किंदा मुस्किलले ६ लाख बचाउन सफल
भएको थियो ।
मलेसियाको वर्तमान प्रधानमन्त्रीले हालको तलबमा ५० रिंगिट बढाएको समाचार सुनियो । समाचार
साँचो हो भने अब मलेसियामा रोजगार गर्ने नेपाली कामदारहरुको बेसिक सेलरी मासिक
१०५० रिंगिट हुने भो ।
आजको दर रेट अनुसार १ रिंगिट बराबर २७/८० पैसा छ । यसैलाई
आधार मानेर हेर्ने हो भने अब १२ घण्टा काम गर्ने नेपाली कामदारहरुलेर निम्नानुसार
तलब भत्ता पाउने छन ।
बेसिक सेलरी प्रतिघन्टा
|
८ घण्टाको
|
ओभरटाईम १.५ ले हुन आउने
|
सनिवार २ले हुन
आउने
|
पब्लिक होलिडे ३ ले हुन आउने
|
RM 5.04
|
RM 40.32
|
RM 7.56
|
RM 10.08
|
RM 15.12
|
१२ घण्टा काम गरेको खण्डमा
बेसिक सेलरी प्रतिघन्टा
|
८ घण्टाको
|
ओभरटाईम १.५ ले हुन आउने
|
सनिवार डबलले हुन आउने
|
RM 5.04
|
RM 40.32
|
RM 7.56X4=30.24
|
RM 10.08X12=120.96
|
१२ घन्टाको दरले ३० दिन अर्थात ३६०
घण्टा काम गरेमा
Basic 8hrsX5.04=40.32X26= 1048/32
1.5 OT 4hrsX30.24X26= 786.24
Sunday 12 hrsX129.60X4= 518.40
Total 1 Month Salary 2352.96
RM: 2352.96X27.80=NRS: 65412.28