Friday, August 05, 2016

धान फल्ने खेत घडेरीमा परिणत हुंदैछ

खांट्टी कुरा     August 05, 2016    

तस्बिर: जनक मान डंगोल स्थान हेटौडा ८ देबनगर,कमाने
हेटौडा ८ कमानेको कर्रा खोला नजिकै रहेको यो खेत मलिलो छ ! खोलाको पानी लाउनु पर्दैन ! कुवाको पानिले रोपाई गर्न पुग्छ ! यहि खेतका मालिकहरुले यहि खेतमा पसिना बगाएर आफ्ना लालाबाला हुर्काए ! बढी भएका धान बेचेरआफ्नी गर्जो पनि टार्थे !
क्रान्ति र परिवर्तनको नाउँमा हिजो आज यस्ता धन फाल्ने खेतमा ट्रीपर बाट माटो ढुवानी गरेर भरी डोजर लगाएर सम्यौदै गरेको देखिदैछ !
सरकार आफै भन्छ धान फाल्ने खेत घडेरी बनाएर बेच्न पाईदैन तर भूमाफियाहरु सरकारलाई ठाडो चुनौती दिएर घडेरीमा परिणत गरेर लाखौको जग्गालाई करोडमा बदलेर आफ्ना खुट्टामा आफैले बन्चरो हान्ने काम गर्दैछन ! गणतन्त्र भनेको यहि होला क्यार !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .